समाचार

बेपत्ता १६ वर्षिया प्रियंकाको श’व खोलामा भेटियो !

बेपत्ता १६ वर्षिया प्रियंकाको श’व खोलामा भेटियो !
Enews Nepali
@Enewsnepali

बेपत्ता १६ वर्षिया प्रियंकाको श’व खोलामा भेटियो !
FacebookTwitterPrintEmailMore
धनुषा

हराएको भन्दै खोजी भइरहेकी एक किशोरीको श व फेला परेको छ । सर्लाहीको लालबन्दी–१७ रानीगन्जकी १६ वर्षीया प्रियंका भुजेलको श व घरभन्दा करिब ३ किमि पर स्थानीय कालिन्जोर खोलामा गा डि एको अवस्थामा भेटिएको हो।

छोरी घर नआएको भन्दै बाबु राजन भुजेलले खोजतलासका लागि गत आइतबार इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । एसपी सन्तोषसिंह राठौरका अनुसार जाहेरी निवेदन आएपछि खोजतलासका क्रममा गाउँका किशोरीको चिनजानका १९ वर्षीय किसान साह र अनिश दाहाल पनि घर नदेखिएको खुलेको थियो।

‘केटी हराएको भनिएकै दिनदेखि दुवै कता बे प त्ता भए भन्ने पनि शं काको विषय भयो । दुवैलाई पक्राउ गरेर ल्याएपछि एउटाको बयानका आधारमा ला स भेटिएको हो,’ उनले भने,

घरबाट किशोरी बे प त्ता भएको जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरेर खोजतलास बढाएका थियौं । सोही दिनदेखि गाउँका दुई युवक पनि घरमा नदेखिएको जानकारी पायौं।’

घटना संवेदनशील भएकाले प्रहरीले तीनै जनाको खोजी ग म्भी रतापूर्वक गरेको उनले बताए । ‘महोत्तरीमा आफन्तको घरबाट लुकेर बसेका युवकहरूलाई ल्याएर केरकार गर्दा कालिन्जोर खोलामा श व गाडेको बताए ।

त्यसपछि आफन्तसहित जनप्रतिनिधि र प्रहरीको टोली मंगलबार साँझ खोलामा पुग्दा किशोरीको श व उनीहरूले भनेकै ठाउँमा भेटियो,’ एसपी राठौरले भने । प क्राउ परेका युवकहरूले ती किशोरीसँग आफूहरूको पहिल्यैदेखि सम्बन्ध रहेको बयान दिएको उनले बताए।

यता मृ त कका आफन्तले बुधबार प्रियंकाको ह त्या निर्मलाको जस्तो नहोस् भन्दै बुधबार पूर्व–पश्चिम राजमार्ग २ घण्टा अवरुद्ध पार्दै प्रदर्शन गरेका छन् । किशोरीका बाबु राजनले प क्राउ परेकाहरूविरुद्ध जबर्जस्ती क र णी र ह त्या अ भि योगमा कार बाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

पी डित पक्षको जाहेरी पछि युवकहरूलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । श वको पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने एसपी राठौरले बताए।

Related Articles

Back to top button