मनोरंजन

को हुन ती ब्यक्ती ? जसका कारण मनिषा र ऐश्वर्याको भइरहन्थ्यो लफडा!

को हुन ती ब्यक्ती ? जसका कारण मनिषा र ऐश्वर्याको भइरहन्थ्यो लफडा!
1 MIN अगाडी

Share
को हुन ती ब्यक्ती ? जसका कारण मनिषा र ऐश्वर्याको भइरहन्थ्यो लफडा!
बलिउड निकै ठूलो बजार हो । त्यहाँ विभिन्न किसिमका कुरा सुनिन्छिन् । बलिउडमा कलाकारहरुको प्रेम र वि वादका कुरा पनि उत्तिकै चर्चामा आउँछन् ।

केही यस्ता चर्चित घ टना छन् जुन अहिलेसम्म पनि चर्चा भइरहन्छ ।

PROMOTED CONTENTAdskeeper

Any Man Can Last 2.5 Hours In Bed By Doing This (Try It Tonight)
More…
280
70
93

A Game Where You Start From Scratch On A Lonely Planet
More…
506
127
169

As Soon As You Hear About Love You Start Screaming At Out Loud?
More…
50
13
17

भारतीय मिडियामा समाचार बन्ने मध्य एउटा घ टना हो बलिउड अभिनेत्री मनिषा कोइराला र ऐश्वर्या रायबीचको वि वाद ।

उनीहरुबीचको विवादले केही समय भारतीय मिडियामा समाचारका हेडलाइन बने । खासमा यो कुरा सन् १९९४ तिरको हो। त्यसबेला मोडल राजीव मुलचन्दनीले मनीषाका लागि ऐश्वर्यालाई धो का दिएको हल्ला चलेको थियो ।

बलिउडमा सनसनी म चाएको यो झ गडाले यी दुई अभिनेत्रीबीचको स म्बन्ध चिसिएको थियो। घ टनाको पाँच वर्षपछि ऐश्वर्याले यसबारे बोलेकी थिइन्, जसमा उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘सन् १९९४ को सुरुतिर एउटा परिचित म्यागजिनले मनीषाका लागि राजीवले मलाई धो का दिएको भनेर लेखेको थियो ।

राजीव केवल मेरो मिल्ने साथी थियो र त्यो समाचार मलाई चित्त बुझेको थिएन। त्यसैले मैले त्यतिबेलै राजीवलाई फोन गरेर मनीषा र उसको प्रेम स म्बन्धमा मलाई नतान्न भनेकी थिएँ। तर त्यसको दुई महिनापछि मनीषा फेरि अर्कै केटालाई डेट गर्न थालिन्। उनी हरेक दुई महिनामा नयाँ केटासँग हुन्थिन् ।’

ऐश्वर्याका अनुसार जब उनले सन् १९९५ मा ‘बम्बे इन तामिल’ फिल्म हेरिन्, उनलाई त्यसमा मनीषाको अभिनय साह्रै मन परेको थियो। मनीषालाई बधाइ दिन उनले एउटा फुलको गुच्छा उपहार दिने सोच बनाइरहेकी थिइन्, तर त्यही बेला राजीवले फोन गरेर उनलाई पत्रिका पढ्न भने।

‘पत्रिकामा मनीषाले राजीवले मलाई प्रेम पत्र पठाएको दाबी गरेकी रहेछिन्, जुन सरासर झुटो थियो,’ उनले भनिन्, ‘मनीषाको त्यस्तो व्यवहारले मलाई निकै नराम्रो लागेको थियो। यदि मेरै कारणले राजीवसँग उनको स म्बन्ध बि ग्रिएको थियो भने उनले किन त्यतिबेलै नबोलेर अहिले यस्तो कुरा गरिरहेकी छिन्’

‘ उनको कुराले मेरो मन दुखेको थियो। म पा गल जसरी रुन्थें,’ ऐश्वर्याले भनेकी छन्, ‘मेरोबारे त्यति कुरा का टेपछि उनी पानीमाथिको ओभानो बन्न खोजिरहन्थिन्। यसमा मिडियाको पनि ठूलो हात छ। अहिले कसैले मेरोबारे केही भनेको समाचार आयो भने त्यो पक्कै मनीषा हुनुपर्छ भन्ने मेरो दिमागमा आउँछ।

राजीवसँग भएको घटना बितेको यत्रो वर्ष हुँदा पनि उनी मेरो बारेमा अझै नकारात्मक प्रतिक्रिया दिइरहन्छिन्। यसको मतलब मसँगको बदला केबल उनको प्रेम सम्बन्धमा होइन रहेछ। मनिषा आफूभन्दा वरिष्ठ अभिनेत्री रेखा र श्रीदेवीबारे त नराम्रो बोल्छिन्, म झन् उनका लागि को नै हो र ?’

जसकाे कारण ऐश्वर्या र मनिषाको भइरहन्थ्याे ल डाई

ऐश्वर्याको नाम राजीव मूलचन्दनीसँग जोडिएको थियो । राजीव मनीषा कोइरालाको प्रेमी थिए । यस कारणले गर्दा उद्योगका यी दुई अभिनेत्रिहरुबीच ल डाई हुन्थ्यो। सन् १९९९ मा एक अन्तर्वार्ताका दौरान ऐश्वर्याले यस विषयमा खुलेर कुरा गर्दै मनिषा माथि कडा बाण प्र हार गरेकी थिइन् ।

राजीव मूलचन्दानी राजीव मुलचन्दानीसँग ऐश्वर्याको सम्बन्धको विषय त्यो वेलाको हो, जतिखेर उनी मोडलिङ गर्थिन् । राजीव पनि मोडल नै थिए । राजीव मूलचंदनी ९० को दशकमा उद्योगको प्रख्यात मोडेल थिए।

ऐश्वर्यालाई मोडलिङ संसारमा टिक्न राजीवसँग हुनु धेरै महत्त्वपूर्ण थियो, किनकि उनीबिना पत्ता पनि हल्लिदो थिएन । त्यस समयमा ऐश्वर्या मोडलिङको संसारमा सक्रिय भइन् र उनीसँगै काम पनि गरिन् । स म्बन्ध घनिष्ठ रूपमा विकास भयो । पछि, राजीव ऐश्वर्याको प्रेमीका रूपमा चर्चामा रहे ।

समाचारका अनुसार दुबै बीच घनिष्ट स म्बन्ध रहेको थियो, तर ऐश्वर्या ‘मिस वर्ल्ड’ बन्ने र बलिउडमा प्रवेश गरेपछि दुवै अलग भए। यद्यपि एशले राजीवलाई सधैं उनको राम्रो साथीको रूपमा वर्णन गर्ने गरेकी छन् ।

मनिषा र राजीवको दुई महिना मै ब्रे-कअप भएको थियो र मनीषा अरु कसैसँग थिइन् । सो समय मनीषाले प्रत्येक दुई महिनामा प्रेमी फेर्ने गरेको आरोप लाग्ने गरेको थियो । सन् १९९४ मा विश्वसुन्दरी घोषित भएपछि ऐश्वर्या रायको सौन्दर्यको चर्चा झन् बढी भयो ।

पछि, ऐश्वर्या र राजीवको स म्बन्ध टु ट्यो विवेक ओबराय सलमानसँग स म्बन्ध टु टेपछि ऐश्वर्या निकै त नावमा आइन् । अभिषेक बच्चनसँग वैवाहिकसम्बन्ध गाँसेर जीवन अगाडि बढाइन् ।

मनिषाले भारतको प्रतिष्ठित दादासाहेब फाल्के अवार्ड पनि पाइसेकेकी छन् । २०१८ मा उनले ‘मस्ट भर्सटाइल एक्ट्रेस’ अवार्ड पाएकी हुन्। उनले हिन्दी, नेपाली, तमिल, तेलुगू मलयालम चलचित्रहरुमा अभिनय गरेकि छन् । उनि भरत नाट्य र मनिपुरी नृत्यमा पनि चर्चित छन् ।

Related Articles

Back to top button