2 वटी श्रीमती घरमा हुदा हुदै आफ्नै छोरीलाई बाउले नरा’म्रो काम गर्दा छोरीको ज्या’न गयो (भिडियो सहित हे’र्नुहोस्)
2 वटी श्रीमती घरमा हुदा हुदै आफ्नै छोरीलाई बाउले नरा’म्रो काम गर्दा छोरीको ज्या’न गयो (भिडियो सहित हे’र्नुहोस्)
September 29, 2021 20
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मु’क्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्र’हरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए । पंगेनीले असोज ४ गते बिहान बुटवल(३ ज्योतिनगरको पहिरो अव’लोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए । प्र’हरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सा’र्वजनिक शान्ति सुर’क्षाविरु’द्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।
मेयर सुवेदीलाई दु’व्र्यवहार गर्ने पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पी’डित हुन् । उनी एमाले निकट अ’नेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य हुन् । यस्तै,रुपन्देहीमा पोखरीमा डुबेर एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा रोहिणी गाउँपालिका–५ का ३२ वर्षीय अमित कुमार उपाध्याय रहेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ । उपाध्याय सोमबार पौडी खेल्ने क्रममा डुबेर घाइते भएको प्रहरीले जनाएको छ । लगत्तै उनलाई उप’चारको लागि भैरहवा स्थित भिम अ’स्पतालमा लगिएको थियो । उनको उपचारको क्र’ममा सोमबार राति मृ’त्यु भएको प्रहरीले जना’एको छ ।
– गोरखाडेली बाट