समाचार

सेती नदिको बिचमा अ’ड्किएका व्यक्ति को हुन यस्तो अवस्थामा ? निकाल्ने व्यक्तीको भनाई(भिडियो हेर्नुस)

सेती नदिको बिचमा अ’ड्किएका व्यक्ति को हुन यस्तो अवस्थामा ? निकाल्ने व्यक्तीको भनाई(भिडियो हेर्नुस)

अषोज १३, २०७८ बुधबार 12
8
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
पोखरा महानगरपालिका १ गाइउघाट भन्ने स्थानमा से’ती नदिको बिचमा एक ढुङ्गाको चे’प’मा एक ब्याक्तीको श’व अ’ड्कि’एको देखे पछि उनलाई बा’हिर निका’लिएको छ । तर ती ब्याक्ति को हु’न भन्ने अहिलेसम्म खु’ल्न आएको छैन । निकै ठू’लो सेतिको भे’लका बिचबाट एक स्था’निय समुन्द्र हमालले उनको श’व बा’हिर निकालेका छन । कतैबाट नदिले ब’गाएर ल्या’एको हुन सक्ने उनको अनु’मान छ ।

सेती नदिमा बा’लुवा निकाल्ने काम गर्दै आएका दिनेश मगरले ती ब्याक्तीको श’व देखे पछि स्था’नीय र प्र’ह’रीलाई खबर गरेका थिए । सधै जसो बालुवा निकाल्न आएका दिनेसले नदिको बि”चमा ढु’ङ्गाको चे’प’मा पहिले टा’उ’को देखे पछि अझ न’जिक गै हेर्दा पुरै श’री’र देखे पछि स्थानियलाई ख’बर गरेको बताए । सगैँ प्र’ह’रीलाई पनि खबर गरे पछि प्र’ह’रीकै रो’ह’बरमा हमालले डो’रिको सहायताले श’व बा’हिर निकाले थिए ।

अहिलेसम्म से’तीबाट नै ४०/४५ वटा श’व निकालेको अनुभव उनिसगँ रहेको छ । सानै देखि सेतिकै वरपर हुर्किएकाले आफू सेती नदि वा’रपार गर्न सक्ने उनको भनाई छ । त्यही अनुभवले पनि उनले उक्त श’व निका’लेका छन । ह’त्या गरेर फा’लिएकको कुनै दु’र्घटना भएर ख’सेका, आ’त्मा’ह”त्या गरेका इत्यादी थुप्रै श’व आफुले निका’लेको हमालले बताएका छन । कोहि श’व निकाल्न जान नमाने पछि हमाल आएर आफू जा’ने बताए पछि प्र’हरीले उनलाई अ’नुमती दिएको थियो ।

कपाल झर्ने समस्या बाट छुटकारा हेर्नुहोस Sevich Oil को कमाल !!
Sevich Oil
श’व’लाइ प्र’हरीले आवश्यक का’नुनी प्रक्रिया पछि पो’स्टमा’र्टमका लागि अ’स्पताल पठाएको छ । ह’त्या या आ’त्मा’ह’त्या त्यो अहिले नै केही भन्न नसकिने भन्दै पो’स्टमा’र्टम रि’पोर्ट पछि यथार्थ खुल्ने प्र’हरीको भनाई छ । साथै ती ब्याक्तिको अहिलेसम्म पहि’चान हुन सकेको छैन । प्र’हरीले ती ब्याक्ति को हुन ? भन्ने प’हिचानको प्रया’स गरिरहेको जनाएको छ । उनका आफन्त कोहिपनी अहिले सम्म प्रह’रिको सम्पर्कमा आ’एका छैनन ।

कसैले ह’त्या गरेर फा’लेको पनि हुन सक्ने स्थानीयको आ’शंका रहेको छ । साथै स्थानियले पनि उक्त श’व’को पहि’चान गर्न नसकेकाले श’व कतै टाढै बाट ब’गेर आएको हुन सक्ने पनि प्रह’रीको अनुमान रहेको छ । मृ’त्यु’का बारेमा पो’स्ट’मार्ट’म रि’पोर्ट आए पछि थाहा हुने र त्यही अनुरुप अनु’सन्धान हुने प्र’हरीको भनाई छ । यद्यपि प्र’हरिले मृ’त’कको पहिचा’न गर्न भने प्रयास गरिरहेको जनाएको छ ।

(भिडियो हेर्नुस)

Related Articles

Back to top button