समाचार

बिनिता कुमालको घर छेउमै ५ सन्तानको यस्तो बि जोग,बुबा र क्सीमा डुब्ने आमा अर्काको भाडा माझ्ने (भिडियो हेर्नुस्)

Posted On: September 29, 2021 Posted By: The Highlights News Comments: 0
गुल्मीकि बिनिता कुमालको घर छेवैमा अर्को एउटा यस्तो परिवार भेटियो जसको दुख हामी यहाँ बयान गर्न सक्दैनौं ।यो परिवारले अहिले निकै ठूलो दुख भोगेको छ ।घरमा २९ वर्षीय युवती आफ्ना ५ जना छोराछोरी लिएर बसेकी छिन् ।

श्रीमान भारत गएका र सम्पर्कमा पनि नआउने हुँदा उनी दुखी छिन् ।गाउँका अरु मान्छे भारतबाट आउँदा उनका श्रीमान र क्सी खाएर लडि हिड्ने बताएका छन् ।श्रीमानले नहेरेपछी ५ जना छोराछोरी हेर्न उनलाई निकै गाह्रो परेको छ ।

बिनिता कुमालको घर छेउमै ५ सन्तानको यस्तो बि जोग,बुबा र क्सीमा डुब्ने आमा अर्काको भाडा माझ्ने (भिडियो हेर्नुस्)

आफुले अरुको मेलापात गरि कमाएर बालबच्चालाई खुवाउने उनी बताउछिन् ।श्रीमानले भारतबाट आएर रिन तिर्ने भन्दै हिडेका श्रीमान अझै बेपत्ता छन् ।छोरा आँपको रुख बाट खसेर लडेपछी उपचार गर्न ४ लाख रुपैयाँ रिन लागेको उनले बताइन् ।

यसरी यति धेरै बच्चाहरुको हेरचाह गरेर बस्न उनलाई गाह्रो परेको छ ।उनी आफ्नो छोराछोरीलाई सहयोग गरिदिन अपिल गरिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button