बिनिता कुमालको घर छेउमै ५ सन्तानको यस्तो बि जोग,बुबा र क्सीमा डुब्ने आमा अर्काको भाडा माझ्ने (भिडियो हेर्नुस्)

Posted On: September 29, 2021 Posted By: The Highlights News Comments: 0
गुल्मीकि बिनिता कुमालको घर छेवैमा अर्को एउटा यस्तो परिवार भेटियो जसको दुख हामी यहाँ बयान गर्न सक्दैनौं ।यो परिवारले अहिले निकै ठूलो दुख भोगेको छ ।घरमा २९ वर्षीय युवती आफ्ना ५ जना छोराछोरी लिएर बसेकी छिन् ।
श्रीमान भारत गएका र सम्पर्कमा पनि नआउने हुँदा उनी दुखी छिन् ।गाउँका अरु मान्छे भारतबाट आउँदा उनका श्रीमान र क्सी खाएर लडि हिड्ने बताएका छन् ।श्रीमानले नहेरेपछी ५ जना छोराछोरी हेर्न उनलाई निकै गाह्रो परेको छ ।
आफुले अरुको मेलापात गरि कमाएर बालबच्चालाई खुवाउने उनी बताउछिन् ।श्रीमानले भारतबाट आएर रिन तिर्ने भन्दै हिडेका श्रीमान अझै बेपत्ता छन् ।छोरा आँपको रुख बाट खसेर लडेपछी उपचार गर्न ४ लाख रुपैयाँ रिन लागेको उनले बताइन् ।
यसरी यति धेरै बच्चाहरुको हेरचाह गरेर बस्न उनलाई गाह्रो परेको छ ।उनी आफ्नो छोराछोरीलाई सहयोग गरिदिन अपिल गरिरहेकी छिन् ।
भिडियो हेर्नुस् :-