हात बि नै टिकटकमा नाच्ने कोमलको दुनियाँ रु वाउने कहानी,भन्छिन् धेरै पटक म रेर बाँचेकी छु (भिडियो हेर्नुस्)
अषोज १३, २०७८ बुधबार 3
20
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
कैलाली धनगढीकि कोमल अहिले उमेरले २४ वर्ष पुगेकि छिन् ।उनी कैलालीबाट काठमाडौ आएको लगभग ५ वर्ष भयो ।आफ्नो पढाईसंगै मोडल बन्न भनेर उनी राजधानी छिरेकी थिइन् ।ब्याचलर दोस्रो वर्षमा पढिरहेकी उनी आफुले मोडलिङमा राम्रो अवसर नपाएको बताउछिन् ।
तर अहिले सामाजिक संजाल टिकटकमा भने उनको निकै चर्चा छ ।कोमल उनको नाच र अभिनयले गर्दा अहिले निकै चर्चामा रहेकी छिन् ।उनलाई सबैले राम्री,हसिली र राम्रो कलाकारको रुपमा हेर्दै आएका छन् ।
कोमलको एउटा हात आधा मात्र छ ।उनको हात जन्मजात नै यस्तो भएको उनी बताउछिन् ।तर हात नभएपनी उनी अन्य सामान्य मान्छेले गर्न सक्ने काम गर्न सक्छिन् ।उनलाई भारी चिज उठाउन चाहिँ समस्या हुनेगरेको हामीलाई बताइन् ।
उनले मोडलिङमा निकै संघर्ष गर्नु परेको र अहिलेसम्म पनि धेरै कुरा हासिल गर्न बाकी रहेको उनी बताउछिन् ।तर मेहनत गरेपछि फल अवश्य पाइने भन्दै उनी संघर्षरत छिन् ।
भिडियो हेर्नुस् :-