मनोरंजन

एनी हाउ देखाउ’ मुडमा नायिका सुरविना कार्की (फोटो फिचर सहित)

एनी हाउ देखाउ’ मुडमा नायिका सुरविना कार्की (फोटो फिचर सहित)
20 SECONDS अगाडी

Share
‘एनी हाउ देखाउ’ मुडमा नायिका सुरविना कार्की (फोटो फिचर सहित)
नेपाली चलचित्र जगतकी सुन्दर नायिका हुन् सुरविना कार्की । उनि बाेल्ड लुक्सकि नायिका हुन् । बेलाबेलामा उनले इन्टाग्रान मार्फत अाफ्नाे बाेल्ड अवतार देखाउने गर्छिन् ।

PROMOTED CONTENTAdskeeper

Any Man Can Last 2.5 Hours In Bed By Doing This (Try It Tonight)
More…
524
131
175

A Game Where You Start From Scratch On A Lonely Planet
More…
271
68
90

6 Unconventional Tips To Foster A Healthy Relationship
More…
632
158
211
उनी आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा देखिने तस्बिरका कारण चर्चित छन् । उनले शेयर गरेका तस्विरमा फ्यानकाे राम्रै प्रतिक्रियाहरु दिएका छन् ।

करिअरको खोजीमा मुम्बईमा पुगेकी सुरविनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन् ।

तर, ती फिल्मले भन्दा उनलाई आफ्नो बोल्डनेसले धेरै दर्शकमाझ चिनएको छ । ग्ल्यामरका कारण चर्चामा रहने सुरविना पछिल्लो समय भने के माया लाग्छ र गीतबाट चर्चित बनेकी थिइन् ।

फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बाेल्ड अवतारमा देखिन् खाेज्छिन् ।

उनी पछिल्लो समय एनी हाउ देखाउ मुडमा रहेको बुझ्न सकिन्छ । उनका तस्बिरले यस्तै भनिरहेको हुन्छ । उनले सामाजिक संजालमा साझा गरेका तस्बिरमा निकै खुलेको देख्न सकिन्छ ।

 

Related Articles

Back to top button