समाचार

यिनै हुन् आज दुर्घटना हुदा अकालमै ज्यान गुमाएका आमा छोरा

यिनै हुन् आज दुर्घटना हुदा अकालमै ज्यान गुमाएका आमा छोरा

Enews Nepali
@Enewsnepali

यिनै हुन् आज दुर्घटना हुदा अकालमै ज्यान गुमाएका आमा छोरा
FacebookTwitterPrintEmailMore
छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठ’क्क’र दिँ’दा दुवैजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठ’क्क’रबाट आमाछोराको मृत्यु भएको हो ।

सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ । स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडीसम्म छोड्न आमा आएकी थिइन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठ’क्क’र दि’एको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यतिबेला सबैमाँझ लोकप्रिय बन्दै गर्यरहेको छ, टिकटक याप । के बुढा, के बच्चा अझै युवा पुस्ता माँझ त टिकटक यति लोकप्रिय बनेको छ कि, कुरै नगरौं । टिकटकमा भिडियो हाल्ने, आफुले जानेको कला देखाउने मात्र नभएर पछिल्लो समय टिकटकमा बिकृतिहरु पनि देखिएका छन् ।

यसैबिच यतिबेला टिकटकबाट कमाउने होडबाजी पनि चलेको छ । के टिकटकबाट कमाई हुन्छ त ? धेरै माँझ यहि जित्रासा पनि छ । टिकटकबाट यति कमाए, उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आईरहँदा सामाजिक भावले मन्दिरा ढुँगाना पनि आएकी छिन् ।

मन्दिरा आफुले टिकटकबाट अहिलेसम्म ८० लाख भन्दा बढि कमाएको बताउँछिन् ।सतुँगलकी मन्दिरा दिनमा दुई पटक लाईभ बस्छिन्, उनले आफ्नो दैनिक कमाई र मासिक कमाई पनि मिडियामा देखाईन् । शिशिर भण्डारीसँग नयाँ नयाँ न्युज नेपालमा पुग्दै मन्दिराले नयाँ नयाँ न्युज नेपाल माँझ आएका सामाजिक सहयोगको कुरामा पनि हात बढाईन् ।

उनले एक बिरामी बच्चालाई रु ५० हजार दिने बाचा गरिन् । टिकटकबाटै कमाएर आफुले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाट कमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन् । अर्को होस्ट अँशुबर्माको बिषयमा पनि मन्दिरा बोलिन् । भिडियो हेर्नुस

Related Articles

Back to top button