समाचार

विवाह गर्ने विषयमा कुरा नमिल्दा दैलेखकी अस्मिताको गरियो ह’ त्या, विबाहीत पुरुषको प्रेममा पर्दा सधैकालागी अस्ताईन् अस्मिता

दैलेख । झ ग डा हरेक सम्बन्धमा हुने गर्दछ । तर झ ग डाको समाधान कसैको ज्या न लिनु भने हुँदै होइन । तर दु र्भा ग्य, दैलेखमा विबाहको विषयमा कुरा नमिल्दा एक युवतीको ज्या न गएको छ । दा, हसंस्कार भएपछि पहिचान खुलेकी युवतीको घ,टना विवाहको वि,वादका कारण भएको खुलेको छ ।

गुराँस गाउँपालिका५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवती २२ वर्षीया अस्मिता बोगटी भएको खुलेको छ । तीजमा घर आउँछु भनेकी छोरी घर नआएपछि उनको खोजी थालिएको थियो ।

नारायण नगरपालिका १० भवानीकी २२ वर्षीया अस्मिता बोगटी घरेलु कामदारका रुपमा काठमाडौमा बस्थिन । करिब ५ वर्ष देखि काठमाडौमा बस्दै आएकी अस्मिताको प्रेम गाउँकै गणेश विक संग भएको खुलेको छ । उनले आफु विवाहित भएको र छोराछोरी पनि छन् भनेपछि उनीहरुबीच वि,वाद भएको थियो ।

घ,टनामा संलग्न भएको अभियोगमा प्रहरीले गुराँस गाउँपालिका ५ गोगनपानीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरिएको छ । गणेशले गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको मृ, त्यु भएको खुलाएका छन् । गणेश घ,टनामा संलग्न भएको अभियोगमा प,क्राउ गरी अनुसन्धान थाल्दा अन्य कुरा खुलेको हो ।

अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन् । प्रहरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेको र आफ्नो एक छोरी समेत भएको बताएपछि वि,वाद भएको र अस्मिता खोलामा हा म फा ले को बयान दिँदै आएका थिए ।

अस्मिताको श,व घ,टनाको भोलिपल्ट भदौ १५ गते बिहान बिउराखेत नजिक भैरीखोलामा भेटिएको थियो । त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका–८ झुप्रेसाल जङ्गलमा प्रहरीले श,व ब्यवस्थापन गरेको थियो ।

अस्मिताले काम गर्दै आएको घरबाट भदौ २८ गते दैलेखमा फोन गरे पछि उनी घरका लागि हिँडेको थाहा भएको थियो । आमा युवतीको आमा छोरी हराएको भन्दै दैलेख स्थित प्रहरी कार्यालयमा खोजीका लागि जाँदा प्रहरीले आफुहरुले श,व ब्यवस्थापन गरिसकेको युवतीको फोटो देखाएका थिए ।

उनले फोटो हेरेर आफ्नो छोरी भएको बताएकी थिइन् । काठमाण्डौबाट दैलेख हिँडेकी अस्मिता घर नपुगेको थाहा पाएपछि प्रहरीले तर्ताङ्मा गाडेको श,वको फोटोसँग दाज्दा उनको पहिचान खुलेको हो ।

अस्मिताको मोबाइलको नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएको कल डिटेल्सको आधारमा गणेश विक नै घ,टनामा सं,लग्न भएको खुलेको हो । प्रहरीले भदौ १४ गते अस्मिता र गणेशबीच १२ पटक कल भएको फेला पारेको थियो ।

भदौ १४ गते पनि बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला उनलाई गणेशले नै ह त्या गरेको खुलेको छ ।

Related Articles

Back to top button