अ पांग श्रीमतीको सबै सम्पत्ति लु टेर श्रीमान फ रार भए,कठै मनमायाको मन भरिको पि डा कस्ले बुझ्ने (भिडियो हेर्नुस्)

Posted On: September 27, 2021 Posted By: The Highlights News Comments: 0
हरेक मान्छेको आफ्नो आफ्नो भोगाइ हुन्छ ।कुन मान्छेको जीवन कसरी चलीरहेको भन्ने कुरा हामीले आकलन गर्न सक्दैनौं ।काठमाडौं सहरमा हरेक किसिमका मान्छे बस्द छन् ।हरेकको आफ्नै भोगाई हुन्छ ।त्यस्तै एउटा यस्तो परिवारको पि डा छ जहाँ एउटी अ पांग आमा २ जना छोराछोरीसंग एक्ली भएर बाचिरहेकी छिन् ।
मनमाया श्रेष्ठ नाम गरेकी उनी अहिले श्रीमानले आफुलाई छो डेर हिडेपछि एक्लै भएकी छिन् ।श्रीमानले मनमायाको मोबाईल र सारा पैसा लु टेर फ रार भएका हुन् ।मनमायाको एउटा हात र खुट्टा चल्दैन ।उनी आफै गरि खान सक्ने अवस्थामा छैनन् ।\
मनमायाको शारीरिक अ पांगता सानै देखि नै थियो ।तर अहिले छोराछोरी जन्मिएपछि उनको यो अवस्था झन दयनीय बन्दै गएको छ ।उनको विवाह भएको लगभ८ वर्ष भएको छ र उनका श्रीमान अहिले फ रार भएका छन् उनलाई एक्लै छा डेर ।
यसरी अहिले मनमाया मन भरी ब्यथा बोकेर आफ्नो छोराछोरीको भविष्यको खोजी गर्दै एक्लै जीवन काटी रहेकी छिन् ।उनी आफू अ पांग नभएको भए गरि खाने थिए भन्दै हामीसंग रु दै गुहार माग्छिन ।
भिडियो हेर्नुस् :-