समाचार

छोराको सर्टि`फिकेट लिन गएका बुबाको अरिंगालले टोकेर मृ त्यु

छोराको सर्टि`फिकेट लिन गएका बुबाको अरिंगालले टोकेर मृ त्यु

September 25, 2021 420
162
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दैलेखको ठाँटिकाँधमा अरिंगालको टोकाइबाट एकको ज्या`न गएको छ ।

ज्यान जानेमा ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देब`बहादुर शाही रहेको स्थानीय सूर्य`बहादुर शाहीले बताएका छन् ।बिहीबार स्कुलमा छोराको सर्टि`फिकेट लिन जाने क्रममा कालो अरिं`गालले शरीरमा टोक्दा घा`इते भएका थिए ।

समाज`सेवी समेत रहेका शाहीले बालबालिकाको स्कुल जाने बाटो`मा अरिं`गालको गोलो देखेपछि बाल`बालिकाकालाई असर पुरयाउने मनशायले त्यसलाई धपाउने प्रयास गरेका थिए ।

सोही क्रममा गम्भिर घा`इते भएका शाही`लाई क्षेत्रीय अस्प`ताल सुर्खेतमा क्रिटिकल केयर आईसीयुमा राखेर उप`चारकै क्रममा शुक्रबार राति ९ बजे मृ त्यु भएको जिल्ला प्रह`री कार्यालय दैलेखले जनाएको छ । – न्युज२४ नेपाल

श्रीमान् एक छिन पिसाब फेर्न जाँदा धनुषाकी संगीता बस स्टेन्डबाटै गायब !
ADVERTISEMENT

१० आश्विन २०७८, आईतवार १६:१७
89
Shares
facebook sharing buttontwitter sharing buttonemail sharing buttonmessenger sharing buttonwhatsapp sharing button
धनुषाकी एक महिला डेढ महिनादेखि बेपत्ता भएकी छन् ।धनुषाको सबैलानगरपालिका १० सिमराढी बस्ने जीतन शर्माकी २२ वर्षीया श्रीमती संगीताठाकुर ठेढ महिनादेखि बेपत्ता भएकी हुन् संगीताकी बुबा कुशे ठाकुरका अनुसारगएको साउन २० गते संगीता कानको उपचार गराउन श्रीमानसंगै लहान पुर फर्किनेक्रममा धनुषाको विरेन्द्र बजारमै बस स्टेन्डमा साँझको ५ बजे ओर्लेकी थिइन्

संगीताले भोलि पुनः उपचार गराउन लहान जानुपर्ने भन्दै विरेन्द्र बजारमै रहेकोआफ्नी दिदीको घरमा बस्न श्रीमानसंग जिद्दी गर्दा समान्य विवाद भएको थियो ।सोहि क्रममा श्रीमानले संगीतालाई दुई झापड हिर्काएका थिए विवाद पश्चात श्रीमान्जीतन पिसाव फेर्न गएका थिए । फर्किदा संगीता त्यहाँ थिइनन् उनको मोबाइलसोहि बेलादेखि अफ छ । खोजविन गर्दागर्दै डेढ महिना हुँदा समेत अहिलेसम्म
संगीता अझै फेला नपरेको बुबा कुशेको भनाइ छ ।

Related Articles

Back to top button