समाचार

बिदेश पढ्न गएकी छोरी रु’दै फर्कि’इन, “बाबाले य’स्तोसम्म गर्लान भनेर सोचेको थिएन”( भिडियो सहित हेर्नुस)

बिदेश पढ्न गएकी छोरी रु’दै फर्कि’इन, “बाबाले य’स्तोसम्म गर्लान भनेर सोचेको थिएन”( भिडियो सहित हेर्नुस)
September 27, 2021 261

169
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दाङ जिल्लाको राम’पुरका माधव परियार बैदेशीक रोजगारीको शिलसिलामा विभिन्न देशमा बिगत १७ वर्ष देखि बस्दै आएका छन । कहिले जापान, कहिले इराक, कहिले कता । उनले थुप्रै पैसा पनि कमाएको उनकी श्रीमती सकुन्तलाले बताइन । तर उनी अहिले बिगत ३ वर्षदेखि सम्पर्क बिहिन भए पछि ४ जना छोराछोरी सहित परिवारको बि’चल्नी भएको भन्दै उनिहरु मि’डियामा आएका छन ।

माधव कै भनाई अनुसार उनक्ज जेठी छोरी तिर्सना परियार होटल म्यानेजमेन्ट पढ्नका लागि चाइना गइन् । तर एक वर्ष मै उनी फर्किएर आइन । आफुलाई नर्स पढ्न मन हुदाहुदै बाबाले होटल म्यानेजमेन्ट पढ आफू पनि हङकङ आउने र सगैँ बसेर होटल खोल्ने भन्दै सपना देखाए पछि उनी चाइना गइन् । तर उनी गए पछि माधव भने सम्पर्क बिहिन भएको तिर्सनाले बताइन । आफुले त्यहा पढ्ने खर्च नपाएकोले अहिले फर्केर आउनु परेको उनको भनाई छ ।

त्यसो त माधव पहिले पनि यसरी सम्पर्क बिहिन हुने गरेको तिर्सनाको भनाई छ । तर लामो समय पछि पहिले पनि पुन सम्पर्कमा आएको ति’र्सना बताउँछिन । ०७२ साल भन्दा अगाडि पनि लगभग ३ वर्ष सम्पर्कमा नआएको तिर्सनाले बताइन । तर भुकम्प पछि एक्कासि उनी सम्पर्कमा आए । किन यसरी हराउनु भएको भन्दा आफू ६ महिना अ’स्पतालमा भएको बताएको उनले सुनाईन । तर के भएको भन्ने कुरा नखुकाएको उनी बताउँछिन ।

त्यसको केही समय पछि माधव घर आए । उनी घर आउदा शरीरमा केही चोटको खत जस्तो देखिएको तिर्सनाले बताईन । तर त्यसको बारेमा बाबाले केही न’बताएको उनले सुनाईन । घर आएपछी तिर्सनालाई चाइना पढ्न पठाउने माधवले बताए पछि घरमा सबैसगँ सल्लाह गरि आफू चाइना गएको उनले बताईन । माधवले चाइना जान भने पछि खर्च भने नदिएको उनको भनाई छ । आमा सकुन्तलाले रिन खोजी उनलाई पठाइन । त्यो रिन खोजेको पैसा पनि दुई लाख जति मा’धवले लगेको उनले सुनाईन ।

करिव ८ लाख खर्चमा उनी चाइना गइन् । त्यहा पुगेपछी अरु बस्ने पढ्ने खर्च पनि माधवले दिएनन । तिर्स’नाकी हजुरआमाले आफ्नो खेत धितो राखी उनलाई खर्च पठाएको तिर्सना बताउँछिन । अहिले आफुहरु सानी तिनो काम गरेर जीवन चलाइरहेको उनको भनाई छ । केही राम्रो लाएर हिड्दा पनि गाउँ’घरमा पैसा कमाएर लाउदै खादै सक्छन रिन तिर्दैन भन्दै कुरा काट्ने गरेकोले आफुहरुले राम्रो लाएर हिड्न पनि नसक्ने भएको उनी बताउँछिन । साथै घर’मा कोहि आउदा पनि शं’काले गाउँलेले हेर्ने गरेको उनको भनाई छ ।

अहिले माधव स’म्पर्कमा नभएता पनि सकुशल रहेको आफुहरुले थाहा पाएको अर्कि छोरिले बताइन । गाउँकै छिमेकिले माधवलाई भेटेर घरको सबै कुरा भन्दा पनि वास्ता नगरेको, सम्पर्क नगरेकोले उहाँकै सल्लाह अनुसार आफुहरु मि’डियामा आएको उनले बताइन । उनकी श्रीमती स’कुन्तलाले भने यदि अर्को बिहे नै गरेको भएता पनि लिएर घर आए मिलेर बस्ने भन्दै मा’धवलाई घर आउन आग्रह गरिन । त्यस्तै माधवकी आमा, दाइ लगाएतले जे जस्तो भए पनि मिलेर सबै कुरा मिलाउदै जाने भन्दै उनलाइ सम्पर्कमा आउन अनु’रोध गरेका छन । पुरा जा’नकारीको लागी भिडियो हेर्नुहोस।
– लाईभ65टुडे बाट

Related Articles

Back to top button