मनोरंजन

यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले

यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले
September 18, 2021 adminरोचकNo Commenton यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले

यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले, हरेक दिन मन्दिर गएर आएर पतिलाई टिका लगाइदिन्छिन् र खुट्टा ढागेर आशिष माग्छिन्,

यो गीतमा देखिएको बिहे हो । पुरा भिडियो तल हेर्नुहोस

यो पनि हेर्नुहोस ।काठमाडौ । आफ्ना सन्तानका लागि आमाले जुनसुकै अवस्थामा पनि जे पनि गर्न सक्छिन् । अहिले विश्व महामारीको चपेटामा परेको छ । लाखौं आमाहरुलाई यो महामारीले शि का र बनाएको छ । तर हात खुट्टा चल्दा सम्म र जिवनको अन्तिम अवस्था सम्म पनि आमाको मायामा भने सन्तान प्रति कुनै कमि हुँदैन । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

हालै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । बच्चाहरूको लागि आमाको प्रेम निस्वार्थ र असीमित हुन्छ। उनी दुख, पीडा र बिमारीमा पनि आफ्ना बालबच्चाको पेट भराउन बिर्सिदिनन्। भन्ने कुराको पुष्टि यो तस्बिरले गरेको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

यो पनि पढ्नुहोस् , अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गर्नुभएको थियो ।

अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले सिनेटको कमिटिमा समेत दिनुभएको छ । वहुराष्ट्रिय देशहरुलाई सर्वसुलभ रुपमा अमेरिकाले उपलब्ध गराउने खोप आयोजना कोभ्याक्सको लागि नेपाल पनि लाभान्वित देश हो । यो प्रक्रियामा रहेको छ भने नेपालले अमेरिकाबाट खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि वढाइरहेको छ ।

अमेरिकी सरकारलाई नेपालको आवश्यकताअनुसारका सामाग्रीहरु, खोपलगायतको माग गर्ने कार्यमा अमेरिकी सरकारी एजेन्सीहरुसँग छलफल गर्न व्यस्त रहनुभएका अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडासँग अमेरिकाको वाशिङ्गटन डिसीस्थित राससका विशेष प्रतिनिधि मधुकर अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश तल प्रस्तुत छ ।

कोरोना भाइरसका कारणले नेपाल यतिबेला आक्रान्त छ । नेपाली नागरिकले अमेरिकामा उत्पादित खोप ल्याउन आग्रह गरिरहेको देखिन्छ । दूतावासले अमेरिकी सरकारी निकायसँग कसरी काम गरिरहेको छ ?

डा.खतिवडा ः स्वाभाविक रुपमा म तीन महिना अगाडि अमेरिकामा आफनो कार्यभार सम्हाल्न आउँदै गर्दा अमेरिकामा कोरोना भाइरसको प्रकोप ज्यादै नै थियो र नेपालमा केही कम जस्तो देखिएको थियो । म आफैँ पनि यहाँ आएर केही समय आइसोलेशनमा बसेको थिएँ । भ्याक्सिन लिएपछि मात्रै काममा आएका हौँ । अमेरिकामा कोरोना विरुद्धको खोपको प्रयोग पर्याप्त भइसकेको छ त्यसैले यहाँ नियन्त्रणतर्फ अगाडि बढेको देखिन्छ ।

Post Views: 1,146

Related Articles

Back to top button