समाचार

होटलमा काम गर्दा गर्दै प्रेम बस्यो,छोराले बुबाको अनुहार देख्न नपाई बुबा फरार…(भिडियो हेर्नुस्)

होटलमा काम गर्दा गर्दै प्रेम बस्यो,छोराले बुबाको अनुहार देख्न नपाई बुबा फरार भए (भिडियो हेर्नुस्)
प्रकाशित मिति: आइतबार, आश्विन १०, २०७८ समय: २२:०४:००
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

नवलपरासीको भुमइ बस्ने अस्मिता आचार्य सुनारले प्रकाश आचार्यसंग अन्तर जातिय विवाह गरेकी थिइन् ।अस्मिता र प्रकाशले प्रेम विवाह गरेका थिए ।सानैमा आमा गुमाएकी अस्मिता काठमाडौको होटलमा खाना पकाउने काम गर्थिन र त्यसै क्रममा उनीहरुको माया बसेर विवाह भएको थियो ।

जापान जान भनी जापनीज भाषा पढिरहेका प्रकाशले अस्मितासंगको जम्मा ४ महिनाको प्रेममा परेर विवाह गरेका थिए ।अस्मिताले आफ्नो जाता सानो भएको र घरपरिवारले पनि नस्विकार्ने हुँदा आफुसंग विवाह नगर्न प्रकाशलाई अनुरोध गरेकी थिइन् ।

तर प्रकाशले निकै जिद्दी गरेको र विवाह नगरे आफू म र्ने भन्दै भावनात्मक दवाव दिएको उनले बताइन् ।तर विवाह गरिसकेपछि अहिले प्रकाश सम्पर्क बिहिन छन् ।उनले विवाह गरेपछि कहिलेपनी अस्मितालाई राम्रोसंग फोन गरेनन् ।

एकपटक प्रकाशले आफू विदेश आएको भनेर अस्मितालाई फोन गरेको र त्यसपछि फेरि सम्पर्क विहिन भएको उनले बताइन् ।अहिले अस्मिता आफ्नो सानो छोरोलाई बुबाको नाम खोज्दै भौतारी रहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button