भक्तपुरबाट हिँडेका कमानसिंह लामामाथि हमला यस्तो छ अवस्था
भक्तपुरबाट हिँडेका कमानसिंह लामामाथि गेटैमा खुकुरी प्रहार, यस्तो छ अवस्था
भक्तपुरबाट हिँडेका कमानसिंह लामामाथि गेटैमा खुकुरी प्रहार, यस्तो छ अवस्था
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media
7 Little-Known Facts About Barron Trump
Limelight Media
Make Your Own Product For Your Scalp
Limelight Media
काठमाँडौ, असोज १० – काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ।
PROMOTED CONTENT
Mgid
Mgid
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
Best Car Manufacturers In The World
Brainberries
उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेका हुन्। उनले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए।
घाइते लामा काभ्रेका इँटा व्यापारी भएको प्रहरीले जनाएको छ। घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए।
‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं।’ यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेको प्रहरीले जनाएको छ।
मोरङको कटहरी गाउँपालिका-६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए।
लामाको पेट, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। लामाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।