हजुरआमा बन्ने उमेरमा विवाह गरेका ४ बलिउड अभिनेत्री (फोटो फिचर)
7 HOURS अगाडी
Share
हजुरआमा बन्ने उमेरमा विवाह गरेका ४ बलिउड अभिनेत्री (फोटो फिचर)
हाम्रो समाजमा २५ देखि ३५ वर्षको अन्तरालमा विवाह गर्ने गर्छन् तर सकेसम्म नेपालीहरु ३० वर्ष भित्र विवाह गरेकाे हामीले देख्ने गरेका छाैँ । केहि कलाकारहरुको जीवनमा निकै ढिलाे मात्र बिवाहले ठाउँ पाउने गरेको देख्न सकिन्छ।
नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउडमा पनि ढिलो विवाह गर्ने कलाकारहरु देख्न सकिन्छ। यस्तै, ढिला विवाह गर्ने केहि बलिउड कलाकारहरु काे काे हुन् ? जान्नुहाेस्ः
PROMOTED CONTENTAdskeeper
The Most Popular Space Strategy On The Web
More…
330
83
110
Any Man Can Last 2.5 Hours In Bed By Doing This (Try It Tonight)
More…
175
44
58
A Game Where You Start From Scratch On A Lonely Planet
More…
418
105
139
प्रिटी जिन्टा
पछिल्लाे समय नायिका प्रिटी जिन्टा सामाजिक संजालबाट धेरै टाढा गइसकेकी छिन् तर पनि उनकाे डिम्पलका कारण उनकाे चर्चा सामाजिक संजालमा भइरहेकाे हुन्छ । तर प्रिटी जिन्टा कुनै समयमा निकै धेरै चलेकी थिइन्। धेरै समय पछि प्रिती चलचित्र ‘भैयाजी सुपरहिट’मा देखा परेकी थिइन्। उनले जेने गुडइनफसँग ४१ वर्षको उमेरमा विवाह गरेकी थिइन्।
उर्मिला मातोडकर
त्यस्तै, अर्की बलिउडकी रंगीला गर्ल उर्मिलाले मोहसिन अख्तर मीरसँग सन् २०१६ मा विवाह गरेकी थिइन्। ४२ वर्षको उमेरमा विवाह गरेकी उर्मिलाको अहिले सम्म कुनै बच्चा भने छैनन्। उनले धेरै ढिला विवाह गरेकी थिइन्।
सुहासिनी मुले
बलिउडमा मात्र नभई सानो पर्दामा पनि चर्चित रहेका नायिका सुहासिनीले विवाह गरेको उमेर सुनेर धेरैलाई अचम्म लाग्न सक्छ। यी नायिकाले २०११ मा अतुल गुर्टू नाम गरेका एक डाक्टरसँग विवाह गरेकी थिइन्। सुहासिनीले पनि हजुर आमा बन्ने उमेरमा विवाह गरेकी थिइन् ।
नीना गुप्ता
बलिउडकी पुरानी नायिका नीना गुप्ताले पनि धेरै ढिलो विवाह गरेकी थिइन्। ४९ वर्षको उमेरमा विवेक मेहरासँग विवाह गरेकी थिइन् । धेरै ढिला विवाह गरेको कारण नीना गुप्तालाई हजुर आमा बन्ने उमेरमा विवाह गर्ने नायिका पनि भन्ने गरिन्छ ।
INTERESTING FOR YOU