समाचार

मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)

मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)
मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)

Posted On: September 26, 2021 Posted By: The Highlights News Comments: 0
धनकुटाका लेखबहदुर तामाङ अहिले निकै पि डामा छन् ।कोरोना महा मारीमा उनी मलेसियामा थिए ।म हामारीको कारण उनले काम गरिरहेको कम्पनी डुब्यो र उनी अर्को कम्पनीमा काम गर्न अगाडि बढे ।कमाइ राम्रो नभएको कारण उनी आफ्नै देश फर्कन चाहान्थे तर पैसाको अ भावले उनलाई निकै स तायो ।

मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)

उनी नेपाली साथीसंगै होटलमा बसेका थिए ।उनीसंग पैसाको कमीले गर्दा नेपाली दाजुभाइले पनि उनलाई हे पे ।त्यसै क्रममा उनलाई एकदिन खानामा केही केमिकल मिसाएर खुवाइयो र उनको मेरुदण्ड र शरीरको धेरै भाग काम न लाग्ने गरि चो ट लागेको छ ।

नेपाली दाजुभाइले नै यसरी आफुलाई कु ट पि ट गरि र खानामा मिसावट गराएर यस्तो गरिदिएपछी उनी अहिले बे सहारा भएका छन् ।त्यस्तो भएपछि उनी करिब डेढ महिना हस्पिटल बसेका थिए र नेपाल फर्केका थिए ।

मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)

सुतेको ठाउँ बाट चट्पटाउन समेत नभएपछि अहिले उनी निकै बि जोग अवस्थामा गुज्रिरहेका छन् र आफ्नो स्वास्थको लागि सहयोगको अपेक्षा गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button
Close