मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)
मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)
मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)
Posted On: September 26, 2021 Posted By: The Highlights News Comments: 0
धनकुटाका लेखबहदुर तामाङ अहिले निकै पि डामा छन् ।कोरोना महा मारीमा उनी मलेसियामा थिए ।म हामारीको कारण उनले काम गरिरहेको कम्पनी डुब्यो र उनी अर्को कम्पनीमा काम गर्न अगाडि बढे ।कमाइ राम्रो नभएको कारण उनी आफ्नै देश फर्कन चाहान्थे तर पैसाको अ भावले उनलाई निकै स तायो ।
उनी नेपाली साथीसंगै होटलमा बसेका थिए ।उनीसंग पैसाको कमीले गर्दा नेपाली दाजुभाइले पनि उनलाई हे पे ।त्यसै क्रममा उनलाई एकदिन खानामा केही केमिकल मिसाएर खुवाइयो र उनको मेरुदण्ड र शरीरको धेरै भाग काम न लाग्ने गरि चो ट लागेको छ ।
नेपाली दाजुभाइले नै यसरी आफुलाई कु ट पि ट गरि र खानामा मिसावट गराएर यस्तो गरिदिएपछी उनी अहिले बे सहारा भएका छन् ।त्यस्तो भएपछि उनी करिब डेढ महिना हस्पिटल बसेका थिए र नेपाल फर्केका थिए ।
सुतेको ठाउँ बाट चट्पटाउन समेत नभएपछि अहिले उनी निकै बि जोग अवस्थामा गुज्रिरहेका छन् र आफ्नो स्वास्थको लागि सहयोगको अपेक्षा गरिरहेका छन् ।
भिडियो हेर्नुस् :-