रोचकसमाचार

दुर्घटनामा मृत्यु भएकी भनिएकी सपना यस्तो अवस्थामा फेला, परिवार नै चकित

दुर्घटनामा मृत्यु भएकी भनिएकी सपना यस्तो अवस्थामा फेला, परिवार नै चकित
September 26, 2021 adminदेश / समाचारNo Commenton दुर्घटनामा मृत्यु भएकी भनिएकी सपना यस्तो अवस्थामा फेला, परिवार नै चकित

केही दिनदेखि बिगबोस फेम तथा हरियाणवीको नृत्यगंना सपना चौधरीको निधनको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।उनको हरियाणाको सिरसामा सडक दुर्घटनामा मृत्यु भएको दाबी गरिएको थियो ।

उनको मृत्युको खबरले परिवार तथा आफन्त स्तब्ध भए । तर उनको यो मृत्यु साचो नभएर अफवाह मात्र थियो । उनी हालसम्म जि’उदै छिन् । पछिल्लो समय एक अन्तर्वाताको क्रममा सपना चौधरीले निधनको अफवाहले आफ्नो परिवारलाई धेरै चो’ट पुगेको बताएकी छिन् ।

उनले आफैले परिवारलाई आफु जिउदै भएको बताउदै सम्झाउन नै गाह्रो परेको बताइन् । उनले आफ्नो पेशामा अनेक तरहका अफबाहसँग जु’ध्न पर्ने उनको भनाई थियो । आफ्नो कारणले गर्दा परिवारमा पनि धेरै गाह्रो हुने उनले तर्क गरिन् । सपना हरियाणवी नृत्य र स्टेज शो को कारण चर्चित छिन् । उनले २०२० मा विवाह गरेकी हुन्, उनको एक छोरा पनि छ ।

Related Articles

Back to top button