मनोरंजन

भाईरल जोडि बिनोद र अनिता यसपालिको दशैमा घर जाँदै,अनिता खुशिले गदगद (भिडियो हेर्नुस)

भाईरल जोडि बिनोद र अनिता यसपालिको दशैमा घर जाँदै,अनिता खुशिले गदगद (भिडियो हेर्नुस)

अषोज ९, २०७८ शनिबार 1
421
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
यतिखेर भाईरल जोडि बिनोद र अनिता खडका द्वारा अभिनित एक दशै गीत सार्वजनिक भएको छ । हिन्दुहरुको महान चाड दशैलाई लक्षित गर्दै निकालिएको गीतमा बिनोद,अनिता,उनकी छोरी आहना र आमाजुको बिशेश अभिनय रहेको छ ।

अस्पतालमा १ महिनाको छुट्टी छ,हास्ने बोल्ने भईछिन ।यसपालिको दशैमा घर आउदै छौ नामक मार्मिक दशै गीत सार्वजनिक भएको छ ।अनिता खडका नामक अफिशियल युटुब च्यानल बाट रिलिज भएको गीतले यतिबेला सामाजिक सन्जाल तताएको छ । गीतमा अत्यन्तै राम्रो अभिनय प्रस्तुत गरिएको छ ।

यश गीतमा यी दुईको वास्तविक जीवन कथालाई समेटेर तयार पारिएको छ । यश गीतलाई चर्चित गायिका शान्ती श्री परियार,बिक्रम परियार र नारायन बिपि परियारको स्वर रहेको छ भने राजु महोत्राको शब्द तथा शान्ती श्रीको म्युजिक रहेको छ । स्वाभिमान कृयसनको उत्पादन रहेको छ ।

श्रीमान श्रीमतीको सम्बन्ध बिनोद र अनिताको जस्तो होस,आज सारा नेपालिहरुले यो जोडिको गुणगान गाईरहेका छन । महान श्रीमान बिनोदले त झन सबैलाई श्रीमती प्रती देखाउनु पर्ने महानतालाई यसरी देखाएका छन कि आज उनी सबै सामु लोकप्रिय छन । यो जोडिको माया ममता र सद्भाव सदैब रहिरहोस ।

 

Related Articles

Back to top button