एक कन्याका १० जना श्रीमान…
एक कन्याका १० जना श्रीमान, कसरी लाग्थ्यो पालो !
एक कन्याका १० जना श्रीमान, कसरी लाग्थ्यो पालो !
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
काठमाडौ । हामी अहिलेको आधुनिक युगमा समेत कल्पना नै गर्न नसक्ने तथ्यको प्रसंग कोट्याउँदैछौ । धेरैलाई थाहा छ ब्रह्माण्डको सृष्टि ब्रह्माले गर्नुभयो ।
PROMOTED CONTENT
Mgid
Mgid
A Game Where Everything Is Allowed!
RAID: Shadow Legends
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media
Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries
ब्रह्माले सृष्टि रचेपछि यसको सञ्चालनका लागि ब्रह्माले आफ्नो १० मानव पुत्रहरुलाई जन्म दिनुभयो ।जसलाई हिन्दु ऐतिहासिक ग्रन्थहरुमा प्रचेट भनिन्छ। ब्रह्माले उहाँहरुलाई ब्रह्माण्ड चलाउने जिम्मेवारी दिनुभयो । अब सृष्टि अघि बढाउन त महिला र पुरुषबीच विवाह हुनु पर्यो ।
सन्तान उत्पादन हुनु पर्यो । यसका लागि चन्द्रमाले यी सबै मानवपुत्रलाई वृक्ष कन्या जो यक्षकी बहिनी मरिषासँग विवाह गराउनुभयो । १० मानव पुत्र प्रचेता नामले परिचित थिए उनीहरुसँग विवाह गरेपछि मरिषा प्रचेती तथा प्रचीती नामले चिनिन थालिन् ।
उनै मरिषा अर्थाता प्रचीती र मानव पुत्र प्रचेताको संयोग र चन्द्रमाको शक्तिले दक्ष प्रजापतिको जन्म भयो । त्यपछि दक्ष प्रजापतिले सृष्टिलाई थप अघि बढाए । त्यही बेलादेखी विजबाट जन्महुने सुरुवात भयो ।
दक्ष प्रजापतिले धेरै कन्याको जन्म गराए ।
उनले आफ्नी १० कन्याको विवाह धर्मसँग गराए, २७ कन्याको विवाह चन्द्रमासँग गराए र उनैकी पुत्री सतिदेवी भगवान शिव महादेवसँग विवाह गराए ।
यसरी सुरुवात भएको हो सृष्टि । अहिले त्यही रितमा अघि बढिरहेको छ । यद्यपी अहिलेको आधुनिक समाजले बहुपति वा बुपत्नी भने स्वीकार गर्न सक्दैन ।