समाचार

टि’कटक लाइभ बसेरै लाखौ कमाउने अर्कि युवती पनि मि’डियामा (भिडियो सहित हेर्नुस)

टि’कटक लाइभ बसेरै लाखौ कमाउने अर्कि युवती पनि मि’डियामा (भिडियो सहित हेर्नुस)
September 25, 2021 26

facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सामाजिज सं’जाल टिकटक अहिले अधि’कांसको रोजाइमा पर्ने गरेको छ । टिकटकमा कतिपयले आफ्ना कला प्रस्तुत गर्बे गर्दछन । तर यहि सामाजिक संजा’लबाट लाखौ कमाउनेहरु पनि छन । केही समय अघि सामाजिक सं’जाल टि’कटकबाट नै लाखौ कमाएका अंशु वर्मा भाइरल भाइरल भएका थिए । अहिले त्यस्तै टिकटकबाटै लाखौ कमाउने एक युवती मिडियामा आइकी छिन । उनले टिक’टकमा लाइभ बसेर उक्त रकम कमाउने गरेकी छिन ।

टि’कटक प्रयोगकर्ता मन्दिरा ढुंगाना लगभग ९ महिना अघिबाट आफुले टिक’टकबाट पैसा कमाउन सुरु गरेको बताइन । अगाडि देखि नै टिकटक चलाउने गरेता पनि ९ महिना अघि देखि टिकटक लाइभ बस्न थालेको उनले बताइन । अहिले’सम्म आफुले ७०/८० लाखभन्दा धेरै कमाइसकेको उनले बताएकी छिन । टिकटकमा लाइभ बस्दा अन्य साथिहरुले पठाएको गिफ्टबाट पैसा आउने उनले बताइन ।

कतिपयले भने टिकटकमा मागेर ठगेर कमाउने गरेको पनि भन्ने गरेका छन नि ? भन्ने प्रश्नमा उनले नबुझ्नेहरु र अरुको रिस गर्नेहरुले त्यसो भन्ने गरेको बताइन । मन्दिराले आफुले आर्थिक अभाव’मा उपचार गर्न नपाएका थुप्रै’लाई सहयोग गरेको र अझै त्यस्तो भेटिए गर्ने बताइन । तर पनि कुरा काट्नेहरुले जति कमाए पनि कसैलाई सहयोग नगरेको भन्दै आ’लोचना गर्ने गरेको बताइन । तर आफुलाई त्यसरी सबैले तिर देखाउन मन नलाग्ने गरेको उनको भनाई छ ।

सहयोग गरेको देखाएमा अलिकति सहयोग गरे जस्तो गरेर चर्चा कमाउन देखाएको भन्ने र यदि नदेखाइ गरेमा केही नगरेको भन्दै कुरा काट्ने गरेको उनको भनाई छ । कुरा का’ट्नेहरुलाई रोक्न नसकिने भन्दै आफू आफ्नो काम गर्ने र सहयोग पनि परेको ठाउँमा सकेको गरिरहेको र गरिरहने उनके मन्दिराले बताईन । पहिले मोबाईलमा ब्या’लेन्स पनि हाल्ने पैसा नहुने मन्दिराको अहिके लाखौ पैसा बैंकमा भएको उनले बताइन ।

सामाजिक सं’जाललाई उपयोग गर्न जाने समय बिताउने मात्र हैन त्यसबाट राम्रै कमाउन सकिने उनी बताउँछिन । तर धेरैले यसलाई उपयोग गर्न नजानेकोले समय र पैसा बर्बाद मात्र गरेको उनले बताएकी छिन । अहिले टि’कटकमा चर्चा कमाउन विभिन्न अश्लील रुपमा पनि धेरै प्रस्तुत हुने गरेको भन्दै त्यसो गर्दा क्ष’णिक चर्चा कमाउने हुदाँ आफ्नो इज्जत गुमाउने उनको भनाई छ । त्यो समयलाई राम्रो’सगँ उपयोग गरि पैसा कमाउन सक्ने भन्दै त्यतातिर लाग्ने उनको सुझाव छ । पुरा जानकारीको लागि भिडियो सहित हेर्नुस्।
– लाइभ65टुडे बाट

Related Articles

Back to top button