पेन्सनवाला लाहुरे बुढेसकालमा श्रीमतीलाई यस्तो गरे, के हुन लागेको यस्तो ? (हेर्नुस् भिडियो)
पेन्सनवाला लाहुरे बुढेसकालमा श्रीमतीलाई यस्तो गरे, के हुन लागेको यस्तो ? (हेर्नुस् भिडियो)
पेन्सनवाला लाहुरे बुढेसकालमा श्रीमतीलाई यस्तो गरे, के हुन लागेको यस्तो ? (हेर्नुस् भिडियो)
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media
7 Little-Known Facts About Barron Trump
Limelight Media
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
भिडियो यो समाचारको अन्त्यमा राखिएको छ, काठमाडौं । एक व्यक्तिले बुहारीसँग ब’लपूर्व’क स’म्बन्ध कायम गरेर छोराको जीवन स’माप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् । दुई दिन पछि घर फर्केका छोराले विरोध गरेपछि उनले छोराको जीवन स’माप्त पारेका हुन् ।
सुरक्षा गार्डले आफ्नी श्रीमतीलाई समेत बाँकी राखेन । जो छोराको जीवन स’माप्त गर्दै गर्दा कोठामा पुगेकी थिइन, तर उनी बाँ’च्न सफल भइन् । आरोपितले आफ्नो कान्छो छोरासँगै मिलेर घटना घटाएका हुन् । पीडितकी बुहारीको
PROMOTED CONTENT
Mgid
Mgid
7 Little-Known Facts About Barron Trump
Limelight Media
Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
तर्फबाट ससुरा र देवरको बिरूद्ध उजुरी दायर गरिएको छ । पीडित महिलाका अनुसार ससुरालाई उनले सधैं बुबाको रुपमा मान्दै आएकी थिइन् ।
तर उनले बुहारीको स’म्ब’न्धलाई गलत रुपमा लिएका हुन् । आफ्ना ससुराले आफुमाथि ब’लपू’र्वक स’म्बन्ध रा’खेको आरोप लगाएकी छिन् । उनले अरुका ससुराहरू पनि यस्तै हुन्छन् ? भन्दै प्रश्न गरेकी छिन् । पीडित महिलाको आँखामा घटना बताउँदा आँसु भरिएको थियो । उनका अनुसार उनका ससुराले उनीसँग ब’लपू’र्वक स’म्बन्ध राखेर उनका पतिको जीवन पनि स’माप्त पा’रेका छन् ।
उनले भनिन्, ‘मेरो संसार स’कियो । यसभन्दा अघि पनि
ससुराले मलाई गलत काम गर्ने प्रयास गरेका थिए । मैले केही गरी आफैलाई ब’चाएको थिएँ । मैले उनलाई फेरि मसँग कुरा नगर्न भनेकी थिँए ।’ उनले थप्दै भनिन्, उनले मसँग ब’लपू’र्वक स’म्ब’न्ध राखे । जब मैले यसको वि’रोध गरेँ, उनले भने कि ससुरा र पिताको बिचमा भिन्नता हुन्छ । मलाई थाहा थिएन ससुरा पनि यस्तै गर्न सक्छन् ।
उनीहरूले मेरो लोग्नेको जीवन स’माप्त पारे र मेरी सासूलाई पनि सि’ध्या’उन खोजे । मेरो कान्छो देवर पनि ससुरासँगै छन् ।’ पुलिस अधीक्षक नगर अमित आनन्दले भने कि पीडितको तहरीरमा आरोपी सुरक्षा गार्ड र उनको छोराको बि’रूद्ध उजुरी दर्ता गरिएको छ । सुरक्षाकर्मी ससुरा देवरविरुद्ध ब’लपू’र्वक स’म्ब’न्ध राखेको र जीवन लिएको भन्दै उजुरी दर्ता गरिएको छ ।साभार खबर