समाचार

बि’रामी बुबाआमा पाल्न रि’क्सा पेल्दै बालक,आफ्नो भ’विष्यको कुनै ठे’गान छैन (भिडियो सहित हेर्नुस्)

बि’रामी बुबाआमा पाल्न रि’क्सा पेल्दै बालक,आफ्नो भ’विष्यको कुनै ठे’गान छैन (भिडियो सहित हेर्नुस्)
September 24, 2021 143

51
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौको बसन्तपुर क्षेत्रपाटिमा १५ वर्षीय एक किशोर पढाई छोडेर बि रामी बुबाआमा पाल्न दैनिक रि’क्सा चलाउने गर्छन् ।यस्तो कलिलै उमेरमा उनी आफ्नो भवि’ष्यलाई छोडेर आमा’बुबालाई ख्याल गर्न आफू लागि’परेका छन् ।आफ्ना उमेरका सा’थीहरू स्कुल जाने,खेल्ने गरेको हुँदा उनी भने दिनभर प’सिना बगाउदै छन् ।

धादिङ घरभएका उनको नाम सुन्दर परियार हो ।उनी आफ्नो खुट्टा पाइडलमा नपु’गेपनी निकै मि’हेनत गर्दै रिक्सा चलाउ छन् ।बुबा बाइक दुर्घ’टनामा परेर घा इते भएपछि उनले घरको जिम्मा आफुले लिएका हुन् ।कक्षा ३ मा पढ्दै गरेका उनी अहिले पढाई छोडेर रिक्सा च’लाइरहेका छन् ।

आमाले गाउँमै अलि’अलि कमाएर घर खर्च धान्दै छिन् ।सुन्दर यता काठमाडौमा रि’क्सा चलाइरहेका छन् ।सुन्दरले चलाउने रिक्सा भाडाको हो र दैनिक उनले भाडाको रुपमा १०० रुपैयाँ सा’हुलाइ बु’झाउनु पर्ने र बाकी पैसा आफ्नो हुने बताए ।

आफु पछि गएर शिक्षक हुने सपना भएको उनले बताए तर उनी आफैं अहिले स्कुल जान सकिरहेका छैनन् ।सधेरै मान्छेले सानो बच्चाले रिक्सा कुदाउन नसक्ने भन्दै फर्कने र आफ्नो कमाइ पनि कम हुने गु’नासो गरे ।यसरी आफ्नो परि’वारको लागि सुन्दर आफ्नो सानै उमेरमा मे’हनत गरिरहेका छन् ।

Related Articles

Back to top button