समाचार

Please अन्तिम पटक फोटोमा छोएर रिप लेखिदिनुहोला

Please अन्तिम पटक फोटोमा छोएर रिप लेखिदिनुहोला
प्रकाशित मिति: शुक्रबार, आश्विन ०८, २०७८ समय: २२:४२:००
23
Shares
facebook sharing button 22messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

गुल्मीमा अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृ*त्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृ*त्यु भएको
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जिल्ला प्र”हरी कार्यालय गुल्मीका प्र”हरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए छन् । एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

राती करिब २ बजे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्र”हरी कार्यालय गुल्मीका प्र’हरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोलि खटीएको थियो** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

परिवारका ३ जना छोरीको मृ*त्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्र”हरीले जनाएको छ । स्थानिय, नेपाली सेना र नेपाल प्र”हरीको सहयोगमा ३ जनाकै श’ब बिहान साढे ४ ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **\

बजे मृ*त अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्र’हरीले जनाएको छ । यस्तै, भारतको जम्मूस्थित ऊधमपुर जिल्लामा मंगलबार बिहान हेलिकोप्टर दु’र्घ*टना भएको छ । यसमा पाइलट र को–पाइलट गरी दुईजना सवार थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button