समाचार

फेसबुकमा माया बसेर विवाह गरेकी मेरी छोरीलाई परिवार मि’लेर त’डपाएर मा’रे’

फेसबुकमा माया बसेर विवाह गरेकी मेरी छोरीलाई परिवार मि’लेर त’डपाएर मा’रे’

फेसबुकमा माया बसेर विवाह गरेकी मेरी छोरीलाई परिवार मि’लेर त’डपाएर मा’रे’

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
आजभोली महिलाहरुको रह स्यमय नि’ ध’ नले समाज र परिवारलाई चिन्तित बनाएको छ । फेरी मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको श’ व कोठाभित्र फे ला परेको छ । उनी विवाहिता हुन् । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र उनको श’ व फेला परेको हो ।

PROMOTED CONTENT
Mgid
Mgid

The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
ढोकामा चुकुर लगाएको छ । ति युवती स्थानीय २४ वर्षीया रोजिना गिरी भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवती आइतवार विहान मृ, त फेला परेकी हुन् । उनी सलमा झु, ण्डि एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छिमेकीले खबर गरेपछि स्थानिय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए ।

घ’टनास्थल र श’ वको प्रकृति सं’का स्पद देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर सरोज खनालले जानकारी दिए । श’; व धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कोठामा भित्रवाट चुकुल लगाएको अवस्थामा रहेका कारण उनले आफै यस्तो निर्णय गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

Related Articles

Back to top button