समाचार

बिदेशी जो’डिले गरे नेपाली सं’स्कार अनुसार धु’मधाम बिबाह, देखियो अ’नौठो दृ’श्य ( भिडियो सहित हेर्नुस)

बिदेशी जो’डिले गरे नेपाली सं’स्कार अनुसार धु’मधाम बिबाह, देखियो अ’नौठो दृ’श्य ( भिडियो सहित हेर्नुस)

September 23, 2021 27
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
कास्की जिलाको माछापुच्छ्रे गाउँपालिका स्थित अष्टाम भन्ने ठाउँमा केही दिन अघि एक बिदेशी पर्यटकको जोडिले नेपाली सं’स्कार अनुसार बाजागाजा सहित बिबाह गरेका छन । सामान्यतया नेपालमा बिदेशी पर्यटकहरु घुम्न, छुट्टी मनाउनका लागि आउने गर्दछन । तर नेदरल्यान्ड पुरुष र फि’लिपिन्सकि महिला ती जोडीले नेपालमा मै विवाह गरेका छन । सम्भवत बिदेशी प’र्यटकले यसरी नेपालमै गरेको बिबाह यो पहिलो हो ।

नेदरल्यान्डका ३३ वर्षीय विलियम जोन बुस्मा र फिलिपिन्सकि ३२ वर्षीय मारिना मेन्डोजा बुलानले माछापुच्छ्रे गाउँपालिका स्थित देउरालिमाई मन्दिरमा अग्नि साचिँ राखी सात फेरा लिएर विवाह सम्पन्न गरेका छन । उनिहरु केही वर्ष अघि देखि प्रेम स’म्बन्धमा रहेका थिए । दुई फरक देशका नागरिक उनिहरुको बिबाह अर्को तेस्रो देशमा त्यो पनि त्यही देशको सं’स्कार अनुसार हुनु अनौठो घ’टना नै हो सायद ।

फिलि’पिन्सकि मारिना मेन्डोजा बुलानको परिवार पहेला पनि नेपाल आएको माछापुच्छ्रे गाउँपालिका आएर बसेको स्थानीयहरु बताउँछन । माछापुच्छ्रे गाउँपालिका स्थित इकुभिलेज होटल सं’चालन गर्दै आएका विश्वराज अधिकारि र विदनिधी अधिकारीले उनिहरुको बिबाहको चाँजोपाजो मिलाएका थिए । बिबाह गर्ने भए पछि उनिहरुले नै स्थानी’यहरुलाई निम्ता दिएको अधि’कारि बताउछँन।

नेपाली समुदाय कै बिबाह जस्तै गरि बाजागाजा सहित थुप्रै स्थानीयको उपस्थित रहेको थियो । साथै नेपाली सं’स्कार अनुसार नै भोज भतेर पनि भएको अधिकारीले बताए । प्रेम सम्बन्धमा भएका उनिहरु बिबाह गर्ने भए पछि आफुहरुले नेपाली सं’स्कार अनुसार नै बिबाह गरिदिने प्र’स्तावलाई उनिहरुले स्वीकार गरे पछि देउरालीमाई मन्दिरमा पूजापाठ सहित बिबाह गर्ने ब्य’वस्था आफुहरुले मिलाएको उनिहरुको भनाई छ ।

नेपालको हिन्दु परम्परा अनुसार बिबाह गरेका उनिहरुले पहिरन पनि नेपाली नै लगाएका थिए । ढाका टोपिमा विलियम थिए भने मारिनाले सारी सारी र घुम्टो ओढेकी थिइन । हिन्दु परम्परालाई अहिले विभिन्न तवरले आ’लोचना गर्दै हिड्नेहरुका लागि यो एउटा उदाहरण भएको अधिकारी बताउँछन । धर्म सबैको उत्तिकै म’हत्त्वपूर्ण हुन्छ र सबै धर्मको सबैले उत्तिकै सम्मान गर्नु पर्छ भन्ने गतिलो संदेश उनिहरुको जोडिले दिएको अधिकारीले बताए ।
– लाइभ65टुडे बाट

Related Articles

Back to top button