समाचार

दुवै मृ’गौ’ला फेल,भएपछि सहयोग गर्नुको साटो श्रीमानले नै छाडिदिए…(भिडियो हे’र्नुहोस्)

दुवै मृ’गौ’ला फेल,ब्ल’ड क्या’न्स’र जस्तो घा’तक रोगको सिकार भएपछि श्री’मानको सहयाेग चाहिने बेलामा श्रीमानले नै छाडिदिए…(भिडियो सहित हे’र्नुहोस्)

September 23, 2021 26
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
रोल्पा घर भएर हाल बुटवल बस्दै आएकी कमला थापाको दुवै मृ’गौला फे’ल भएका छन्।उनको यो स’मस्या भएको दुई वर्ष भएतापनी एक वर्षदेखि अ’स्पतालमा बसेर डा’यलिसिस गर्दै आइरहेकी छिन्।उनलाई महिनाको चालिस देखि पचास हजार सम्म लाग्ने गर्दछ।सुरुसुरुमा त उनको उ’पचार खर्च उनको माइतीले बे’होरेको थियो तर त्यसपछि गाउँका केही भद्र भलाद्मीहरू समेत बसेर उनको श्रीमानले नै बेहोर्नुपर्ने भनेपछि उनको खर्च श्रीमानले बे’होर्न थालेका थिए।

तर अहिले श्रीमानले समेत खर्च बे’होर्न छाडेका छन्।उनका ३ छोराछोरी मध्ये एक छोरा एकजना घोराहीमा छन् भने दुईजना घरमा छन् । मृ’गौलाको डा’इलासिस नि’शुल्क नै भएता पनि हप्तामा एउटा दुई हजार रुपैया पर्ने इन्जेक्सन लगाउनु पर्ने, कोठाभाडा, खाना खर्छ इ’त्यादी गर्दा ल’गभग तीस चालीस हजार महिनामा खर्च हुने गरेको उनले बताईन । तर उक्त खर्च धान्न आफुलाई गा’र्‍हो भएको उनको भनाई छ ।

उनका श्रीमान वसन्त थापा भने तीन वर्ष अघिदेखि वै’देशिक रोज’गारीको शि’लसिलामा मले’सियामा रहेका छन । पहिले देखि नै माइतीबाट उ’पचारको खर्च गरिरहे पनि पछि उता पनि गा’र्‍हो हुँदै गएको उनको भनाई छ । स्था’नीय छिमेकीहरुको सल्लाह पछि श्रीमानले केही महिना खर्च पठाएता पनि अहिले भने छोडेको उनले बताएकी छिन । अहिले खर्च मात्र पठाउन मात्र छोडेनन उनका श्रीमान उनिसगँ सम्प’र्कमा पनि अहिले नभएको उनको भनाई छ ।

तीन वर्ष अघि मले’सिया गएका श्रीमानले एक चोटि मात्र फोन गरेको उनले बताईन । आफू मा’इतिमा बुहारिले फोन गरेकोले सबैसगँ कुरा गरिरहेको बेला श्रीमानले फोन गरेको र फोन ब्यस्त देखिएकोले पछि को सगँ ब्य’स्त भईश भन्दै झ’गडा गरेको उनले बताईन । आफुले माइतिमा कुरा गरेको भन्दा ब्यस्त भएकै निहुँ पारी सम्पर्कमा रहन छोडेको उनको भनाई छ । तर घर परि’वारसगँ भने सम्पर्कमा नै भएको आफुले थाहा पाएको उनको भनाई छ ।

पहिले पनि श्रीमानले सधै मानसिक तनाव दिने गरेको पनि उनले सुनाईन । सोही कारण ब्ल’ड प्रे’सर पनि भएको र डाक्टरले मा’नसिक त’नावका कारण यस्तो भएको बताएको उनको भनाई छ । बिगत 8/9 वर्ष देखि बिदेश बसेता पनि सम्पर्क भने नगर्ने गरेको उनको भनाइ छ । तर घर छोराछोरी हेर्दै आफू बसेको उनले सुनाइन । घर आउदा पनि आफुसगँ सम्पर्क नगरी आउने र आफुलाई वास्ता नगर्ने उनको गुनासो छ । पुरा जानकारीको लागी भिडियो हेर्नुस।
-लाईभ65टुडे बाट

Related Articles

Back to top button