समाचार

धर्ती मातालाई देखेपछि किन रुन्छन भक्तहरु ? के छ त्यस्तो अचम्मको शक्ती (भिडियो)

धर्ती मातालाई देखेपछि किन रुन्छन भक्तहरु ? के छ त्यस्तो अचम्मको शक्ती (भिडियो)

प्रकाशित मिति: बिहिबार, आश्विन ०७, २०७८ समय: २२:४०:५३
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो गुल्मीकी बिष्णु कुँवर उर्फ धर्ति माता ।

यतिबेला ‘धर्ती माता’ को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् विष्णु कुँवर । लगातार १२ दिनसम्म भद्रकालीमा अहिले धर्ति माताको पुजा आराधना चलिरहेको छ र आज सातौ दिन । सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ ।

यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन। हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट आजै काठमाडौँ आएकी हुन् । भिडियो:

 

Related Articles

Back to top button