समाचार

मलेसियामा बच्चा जन्माएर कोठामै प्लास्टिकले पोको पारी राखेको अवस्थामा नेपाली महिला पक्राउ।

मलेसियामा बच्चा जन्माएर कोठामै प्लास्टिकले पोको पारी राखेको अवस्थामा नेपाली महिला पक्राउ।

बिहीबार ७ आश्विन, २०७८/ क्वालालम्पुर- मलेसियाको मलका राज्यमा पर्ने अलोर जागा स्थित एक कम्पनीमा कार्यरत एक नेपाली महिला लाई मलेशियन प्रहरीले बुधबार पक्राउ गरेको छ।
बच्चा जन्माएर कोठामै प्लास्टिकले पोको पारेर राखेको जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको समाचार स्थानीय संचार माध्यम मेट्रो अनलाइनले प्रकासित गरेको छ।

खुट्टा सुनिएए बिरामी परेपछि उपचारका लागी अस्पताल पुगेकी उनलाई डाक्टरले सोध खोज गर्दा सो घट्नाको रहस्य खुलेको हो। उनलाई बिहिबार अदालतमा उपस्थित गराए पनि उनको सजाय कति हुने र कस्तो खालको हुने भन्ने उल्लेख छैन। पक्राउ परेकी नेपाली महिलाको परिचय पनि गोप्य राखिएको छ।

मलेसिया ईस्लाम धर्मलम्बिहरुको मेजरुटी भएको देशमा यस्ता अपराधिक घटनाका दोषी सजिलै उम्किन सक्ने देखिदैन। स्मरहण रहोस करिब सन् २०१२/ १३ मा पनि यस्तै गर्बपतनको आरोपमा निर्मला परियार लाई मलेसियन प्रहरीले पक्राउ गरेको थियो।

संदेशप्रवाह बाट साभार

छिमेकीले आफ्नो श्रीमानलाई उत्ते`जित बनाउन भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजु`री
September 13, 2021 341
89
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मेक्सिकोस्थित क्विनटाना रोका प्रह`रीले एउटा निकै अचम्मको उजु`री पाएका छन् ।

त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आप`त्ति जताउँदै उजु`री गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्ते€जित पार्न यसो गरेकी हुन् ।

४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिक`ता र सभ्यता’ बिर्सिएको आ`रोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् । उनले प्रह`रीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन् ।

मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उत्ते`जित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’

युभित्जाले प्रह`रीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्रा`उ गर्न आग्रह गरेकी छिन् । तर प्रहरीले ती २३ वर्षीया महिलाले का`नुन विपरीत केही पनि नगरेको भन्दै सम्झाए । प्र`हरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवाद`बाट टाढै बस्न सल्लाह दिएको छ । – रातोपाटी

Related Articles

Back to top button