समाचार

२ वर्षको सानो नानीको बि’जोग,आमा ह’स्पिटलको बेडमा मृ’त्यु को मुखमा छिन् ,”बुबा उपचार खर्च जुटाउन सहयोग को अपिल गर्दै….” (भिडियो सहित हेर्नुस्)

२ वर्षको सानो नानीको बि’जोग,आमा ह’स्पिटलको बेडमा मृ’त्यु को मुखमा छिन् ,”बुबा उपचार खर्च जुटाउन सहयोग को अपिल गर्दै….” (भिडियो सहित हेर्नुस्)

September 23, 2021 54
14
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मेलम्ची वडा नं ८ का निङ्मा लामा आफ्नी श्री’मतीको जीवन बचाउन हस्पिटल धाइरहेका छन् ।२६ वर्षीय श्रीमती सुष्मा तामाङ अहिले जीवन र मृ त्युको दो साँधमा छिन् ।निङ्मा पानीको जार घर घर पुर्याउने र रेखदेख गर्ने काम गर्छन् र आ’र्थिक स्थिति निकै क मजोर भएर उनी अहिले श्री’मतीलाई बचाउन सकिरहेका छैनन् ।

सष्माको सुरुमा पेट दुख्ने सम’स्या थियो ।तर बिस्तारै उनको दुखाइ बढ्दै गएपछि उनलाई मेलम्ची कै ह’स्पिटलमा भर्ना गरियो तर त्यहाँ उनको उपचार राम्रो नभएपछि सुष्मालाई काठमाडौ ल्याएको नि’ङ्माले बताए ।अहिले काठमाडौमा उनको उपचार भइरहेको छ ।

सुष्माको पेटमा २ पटक शल्यक्रिया गरेको र भित्रको बोसो निकालेको निङ्माले बताए ।उनलाई एपे’न्डिसाइड पनि भएको हुँदा अहिले झन् नाजुक स्थिति उनको छ ।बच्चा पनि मात्र २ वर्षको भएको हुँदा श्रीमतीलाई केही भैदिए आफ्नो र बच्चाको सारै बि जोग हुने उनले बताए ।

यसरी अहिले सुष्माको बि राम बढ्दै गएको छ र आर्थिक स्थिति पनि निकै कमजोर भएको हुँदा निङ्मा अहिले सबैसंग सहयोग मागीरहेका छन् आफ्नी श्रीमती बचाउनका लागी ।
-highlights news बाट

Related Articles

Back to top button