एकजना पुरुषले एउटै मण्डपमा तीनजना प्रेमीकासँग लगनगाँठो कसे……
एकजना पुरुषले एउटै मण्डपमा तीनजना प्रेमीकासँग लगनगाँठो कसे……
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
15 Genius Style Secrets From Asian Women
Herbeauty
एजेन्सी । प्रेम अन्धो हुन्छ । तर एकसाथ एउटै मण्डपबाट एक पुरुषले ३ जना महिलाहरुसँग बिहे गरेर अनौठो हर्कत देखाएका छन् ।
PROMOTED CONTENT
Mgid
Mgid
7 Little-Known Facts About Barron Trump
Limelight Media
Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
घटना हो भारतको राजस्थानको । आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै युवतीसँग बिहे गर्दा पनि प्रहरी र कानुनले केही नगरेको भन्दै बिहेपछि स्थानीयहरु आक्रोशित बनेका थिए ।
पोलियोग्रस्त नक्काल एकजना महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यस्तै तेश्रो महिलाचाहिँ उसको प्रेमिकाकी बहिनी हुन् ।
जोसँग उनी पछिल्लो एक वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यसक्रममा तेश्री प्रेमिका गर्भवती भएपछि उनले बिहे गर्ने निधो गरेर सबैसँग एकसाथ विबाह गरेको बताइक्ष्एको छ ।
यसअघिका उनका दुवै प्रेमीकाबाट बच्च जन्मिन नसकेपछि तेस्री प्रेमीका अर्थात दोस्री प्रेमीकाकी बहिनी गर्भवती भएपछि सबैसँग नक्कालले विबाह गरेका हुन् । बिहे अघि उनीहरु चारै जना एकै ठाउँमा बस्दै आएका थिए ।
यो पनि पढ्नुहोस:
न्युयोर्क । अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ ।
सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् ।
यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका हुन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सीप्सहेडको नाम दिइएको छ ।
ह्यासट्याग सहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक संजालमा अधिक चर्चा चलेको छ । कति प्रयोगकर्ताले सो माछाको दाँत आफ्नो भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले यसलाई कार्टुनको पात्र असली हुनेसँग पनि जोडेका छन् ।