समाचार

सप्तरीमा सर्पले टोकेर दिदीभाइको मृ’त्यु

सप्तरीमा सर्पले टोकेर दिदीभाइको मृ’त्यु
प्रकाशित मिति: बुधबार, आश्विन ०६, २०७८ समय: २३:४१:५६
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

६ असोज, सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ ।असोज, सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।

सुनीताको उपचारका क्रममा त्यहीँ मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

काठमाडौं ।यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती ! जानी राखौ:वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ ।मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् ।

वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ ।यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ ।यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ ।

फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ । भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ।भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ।भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध राजा भोजले इ.सं. १०५५मा बनाएका थिए। यो मन्दिरको विशेषताहरु धेरै छन्।यो मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग एउटै ढुंगाबाट बनेको छ जुन सबैभन्दा धेरै ठूलो रहेको छ।

सम्पूर्ण शिवलिंगको लम्बाइ ५.५ मिटर (१८ फिट), व्यास २.३ मिटर रहेको छ।अर्को विशेषता भनेको पछाडिको भागको ढलान भर्खरै बनेको छ। भर्खरै बनेको मन्दिर विशाल ढुंगाबाट बनाइएको थियो। यस्तो संरचना कुनै मन्दिरमा पनि अहिलेसम्म राखिको छैन। एउटै ढुंगाको तौल ७० टन रहको छ। यसको तेस्रो विशेषता भनेको अहिलेसम्म मन्दिरको निर्माण अधुरै रहेको छ। यति धेरैवर्षसम्म यो मन्दिर किन नबनेको भन्ने रहस्य अझै गोप्य नै रहेको छ।२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ ।

३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ ।५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्

१ पटक हेरिएको
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देउवा सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने

यी हुन् कित्ताकाटमा एकै दिन ५७ लाख घुस लिने नापीका कर्मचारी

सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु

भारतमा ६ महिना पछिकै सबैभन्दा थोरै सक्रिय संक्रमित

सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, टुक्रा टुक्रा बनाएर काटेर फालियो

सातदिन भित्र मा तपाइले सोचेकोकाम बन्नेछ , पूरा पढेर ॐ लेखि सेयर गरौं …. बेवास्ता नगर्नु होला,
चर्चित समाचार
१.
दाजुको हत्याका आरोपी बल्ल कठघरामा !

२.
४० घण्टामा १ हजारभन्दा धेरै रकेट हान्दा इजरायललाई बचाइरहेको ‘आइरन डोम’ के हो ?

३.
राजतन्त्र नै अन्तिम विकल्प हो: मनिषा कोइराला

४.
जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ

५.
चैत महिनाको राशिफल हेर्नुहोस् , कुन राशिका लागि कति शुभ छ ?

६.
भावपुर्ण श्रद्धाञ्जली:अभिनेत्री सुभद्रा अधिकारि को शनिवार बिहान असामयिक निधन

७.
स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका

८.
जेठ ३ मा श्रीमती गुमाए, ७ गते छाेरा, अनि हिजाे आफैँ बिते, मनमा अलि कति पनि मायाँ छ भने सेयर गर्नुस

९.
आज आमाको मुख हेर्ने दिन, चलचित्र क्षेत्रमा बिगत लामो समय बिताएकी रश्मि भट्टको निधन
ताजा अपडेट
सप्तरीमा सर्पले टोकेर दिदीभाइको मृ’त्यु
देउवा सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने
यी हुन् कित्ताकाटमा एकै दिन ५७ लाख घुस लिने नापीका कर्मचारी
सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु
भारतमा ६ महिना पछिकै सबैभन्दा थोरै सक्रिय संक्रमित
सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, टुक्रा टुक्रा बनाएर काटेर फालियो
सातदिन भित्र मा तपाइले सोचेकोकाम बन्नेछ , पूरा पढेर ॐ लेखि सेयर गरौं …. बेवास्ता नगर्नु होला,
मुक्तीनाथमा १०८ धारा नुहाउनाले यस्तो हुने र’हस्य खुल्यो! ॐ नम शिवाय लेखी सेयर गर्नुहोस
खुशीको खबर : विष्णु माझी आज सार्वजनिक हुँदै,राष्ट्रपतिले यसरी सम्मान गर्दैछिन् (भिडियो हेर्नुस्)
पछिल्लो २४ घण्टामा थप १४७८ जनामा कोरोना संक्रमित,१६३० जना कोरोना संक्रमणमुक्त

Related Articles

Back to top button