माइती पक्षले स्वी’कार गर्न सकेनन्,छोरी म’रेको नभइ मा’रि’ए’को दाबी(भिडियो सहित हे’र्नुहोस्)
माइती पक्षले स्वी’कार गर्न सकेनन्,छोरी म’रेको नभइ मा’रि’ए’को दाबी(भिडियो सहित हे’र्नुहोस्)
September 22, 2021 42
16
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
आफ्नी छोरी चेली कोठा भित्र म`रेको हैन बरु उल्टो मा`रिएको चही हो भन्दै माइतिपक्ष रुदै आएका थिए।मृ’त्यु भएको निकै समय भैसक्दा पनि धोका झ्याल बन्द गरेर बसेको हुनाले यो घ’टनाले अर्को मोड लिएको हो।श्रीमान सङ्ग मन’मुटाब भएको कुरा मुख्य कारण देखिन्छ।
यो घ’टना हुनु भन्दा अगाडि यिनिले घरमा कल गरेको थियो रे।केही मनमुटाब भएको कुरा खुलाएकी थिइन रे।सनोतिनो झ’गदा त भैहल्छ नि भनेर सा’धारण अव’स्थामा व्यवहार गरेर बसेछन माइती पक्ष।तर एक्कासी भोलिपल्ट यो खवर सुन्दा झस्किएका छन।
माइती पक्ष अहिले रिसाएर बसिरहेको छ।यो अव’स्था देखेर कुन चाहिँ माइतिले मन थामेर बस्न सक्छ र?सबै जना किन घर भित्रै रहेको भनेर प्रश्न सोध्दा मौन थिए परिवारका सद’स्यहरु।खास कुरा बाहिर आएको नै छैन।यो एक ष’ड्यन्त्र हुनसक्ने कुरा माइतिले आ’रो’प लगाएका छन।
पुलिस प्रसासनले घ’टना स्थलमा पुग्दा निकै स’ङ्का ष्पद अवस्था देखेको कारण परिवारको सुरक्षाको लागि गाडिमा लगिएको कुरा बताउ छन।अहिले शबको पो’स्टम्या’ट्याम पनि हुन सकेको छैन।घर बाहिरबाट कसैले घात गरेको आशङ्का समेत गरिएको छ।बाकी हेर्नुहोस भिडियो।
– लाइभ65टुडे बाट