२८ वर्षकै उमेरमा ५ सन्तान जन्माएर भोकमरीले बिचल्ली बनाएको यो परीवार( भिडियो हेर्नुहोस् )
२८ वर्षकै उमेरमा ५ सन्तान जन्माएर भोकमरीले बिचल्ली बनाएको यो परीवार( भिडियो हेर्नुहोस् )
By admin -September 21, 20210120
२८ वर्षको उमेरमा ५ सन्तान जन्माएकी गुल्मी जिल्लाकि इस्मा गाउँपालिकाकी मधु कुमालको घरमा यतिबेला नराम्रो सँग भो’क’मरीले छोएको छ।उनका श्रीमान कान्छो सन्तान ग’र्भमा आएपछि पैसा कमाउन भनेर भारत गएका अहिलेसम्म नआएपछि यो परीवार यतिबेला बिचल्लीमा परेको छ।घरमा खाने खर्च समेत छैन,कमाएर दिने मान्छे कोहि पनि छैनन्।सु’त्केरी भएको पनि नौ महिना पुगिसकेको छ।तर त्यी नै बालबालिका भो’कै म’र्छ’न् कि भनेर दुईजना छोराछोरी काखमा बोकेर अर्काको मेलापात गर्छिन्।
हांस्ने,रमाउने र घुम्ने रहर हामीलाई पनि छ तर जिन्दगी भोगाइले गर्दा सबै कुरा रहर मात्रै नपुग्ने भएर दु’खमा जिन्दगी सिमीत गर्नुपर्ने हुन्छ।उनका छोराछोरी पनि कैयौंपटक भो’क’भो’कै बसेका छन् र उनी पनि कैयौंपटक भो’कै बसेकी छिन्।सङ्गै जिउने,सँगै म’र्ने क’स’म खाएर बिहे गरेका श्रीमानले अहिले यतै भर्खर कै उमेरमा पाँच सन्तानको भा’र बो’काएर गए।
न त पैसा पठाउने गर्दछन् न त फोन नै गर्दछन्,त्यसैले त उनी भन्छिन्,छोरा मान्छे सारै स्वार्थी हुने गर्दछन्। किनभने उनलाई आफ्नै श्रीमानको कारणले गर्दा उनलाई समग्र छोरा मान्छे नै यस्ता हुन्छन् कि के हो भन्ने पनि पर्न गएको छ।छिमेकीले पनि किन यस्तो गरेको,यसको श्रीमानले पनि हेरेको छैन भन्दै कतिले कुरा का’ट्’छन् त कतिले स’हा’नुभूति देखाउँछन्।
उनी भन्छिन्,श्रीमानले छोडपछि माइती र आफन्तले समेत हेला गर्दा रहेछन्।अर्काको काम गरेर बो’ह’नी गरेर ल्याएको चार केजी चामलले कति दिन पो पुग्छ र ! वास्तवमा यतिको गरीब परीवार आजसम्म सायदै भेटिएला।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री यहाँ प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नु होला,धन्यवाद।