समाचार

अनुहार नै नहेरी बुवाआमाले बिवाह गरेर पठाईदिएको श्रीमानको घर पुग्दा अन्य २ श्रीमती नै पाएपछि (भिडियो सहित)

अनुहार नै नहेरी बुवाआमाले बिवाह गरेर पठाईदिएको श्रीमानको घर पुग्दा अन्य २ श्रीमती नै पाएपछि (भिडियो सहित)

अनुहार नै नहेरी बुवाआमाले बिवाह गरेर पठाईदिएको श्रीमानको घर पुग्दा अन्य २ श्रीमती नै पाएपछि (भिडियो सहित)

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

15 Genius Style Secrets From Asian Women
Herbeauty
उनको विवाह भएको ८ वर्ष भयो । उनलाई विवाह गर्ने मन पनि थिएन । जो संग विवाह भयो उनको पहिला नै विवाह भइसकेको रहेछ ।

PROMOTED CONTENT
Mgid
Mgid

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

सानो छोराले मलाई केही खान मन लागेको छ बुवा पैसा दिनुन भन्दा पनि बुवाको छोरा प्रति मन पलाएन ।

यस्तो श्रीमानसंग म बस्न सक्दिन म कमाएर तिर्छु बरु भनेर समाजकै अगाडी ब्याजमा २ लाख रुपैया लिएर घर छोडेर हिडेको बताइन् ।

नवलपुरकी सुनिता धिमालको श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । उनले सुरुमा विक्रमले राम्रै ब्यवहार गरे । तर पछि पैसा पठाउन पनि छोडे । उनको मागी विवाह भएको थियो ।

उनले विवाह गर्नु अघि केटाको अनुहार पनि देखेकी थिइनन् । चुरोट र क्सी खाने वानी थियो । गाँ जा पनि खाने रहेछन् । त्यो कुरा मलाई थाहा थिएन । तर पछि यस्तो कुरा थाहा पाएँ । विवाह भएर घर गए लगत्तै उनले या त ना दिन थाले ।

म ९ मा पढ्दै थिए । केटा देखाउन ल्याए । मलाइ विवाह गर्न मन थिएन । तर केटा ल्याउने मान्छे र वुवा आमाले मलाई त्यसैसंग विवाह गर्न द’वाव दिए । माग्न आएकै दिन भाका राखेर टिका लगाएर पठाइदिए ।

टिका लगाएर गएको केही दिन पछि लिन आए अनि मलाई मन नलागी नलागी पठाइदिए । म विवाह गरेर गएपछि अर्को कुरा थाहा भयो श्रीमानले मलाई विवाह गर्नु अघि दुईवटा विवाह गरिसकेका रहेछन् ।

उनीहरुको उमेर एउटै छ । दिन र महिना पनि एउटै छ । २५ वर्षको उनले तेस्रो विवाह गरेका थिए । तर त्यो कुरा उनले विवाह गरेर घर गएपछि थाहा पाएको बताइन् । आमा सानोमा बितेका रहेछन् ।

श्रीमानले पनि पढेका छैनन् । केटा १३ महिनाको हुँदा नै आमा वितेका कारण उनले पढ्न पाएनन् । तर उनले तेस्रो श्रीमतीलाई पनि या त ना दिएका कारण श्रीमतीले उनको नामको सिन्दुर पनि लगाउन छा्डिन् ।

Related Articles

Back to top button