म्युजिक भिडियो पाउँन छाडेपछि प्रहरीमा भर्ति भए दुर्गेश थापा
म्युजिक भिडियो पाउँन छाडेपछि प्रहरीमा भर्ति भए दुर्गेश थापा
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
7 Little-Known Facts About Barron Trump
Limelight Media
6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
म्युजिक भिडियो पाउँन छाडेपछि प्रहरीमा भर्ति भए दुर्गेश थापा, विबाहपछि केही काम नपाएको भन्दै पत्निले किचकिच गरेपछि दुर्गेश प्रहरीतिर लागेका हुन्, घरमा महिनामा नै लाखौँ खर्च हुने गरेको र पत्नि रि ,सा ,ए,प
PROMOTED CONTENT
Mgid
Mgid
Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
छि काम खोज्दै प्रहरीमा आएको दुर्गेशले खोले सारा राज
बलियो टेवा तोडेर तल झर्यो नेप्से, ४ महिनापछि २७०० विन्दु मुनि साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले २७५०–२८०० विन्दुको बलियो टेवा क्षेत्रलाई तोडेर तल झरेको छ। यस दिन नेप्से परिसूचक ४ प्रतिशत घट्दै २७०० विन्दुभन्दा तल झरेको छ। यस अघि नेप्सेले बारम्बार २७५०–२८०० क्षेत्रमा टेवा पाइरहेको थियो।
त्यसैले, यस दिन पनि नेप्सेले सो क्षेत्रमा टेवा पाइ उकालो लाग्ने आंकलन लगानीकर्ताहरुले गरेका थिए। तर, लगानीकर्ताहरुको अपेक्षा विपरित नेप्सेले त्यहाँ टेवा पाउन सकेन। यद्यपि, कारोबार अवधिमा भने नेप्सेले सो टेवा विन्दु बारम्बार परीक्षण गरेको थियो।
सोमबार नेप्से परिसूचक ११४.०२ अंक घटेर २६९८.२४ विन्दुमा झरेको छ। नेप्से ४ महिनापछि २७०० विन्दुभन्दा तल झरेको हो।
यस अघि गत बैशाख ३० गते नेप्से २७०० विन्दुभन्दा मुनि अर्थात २६८४.०१ विन्दुमा रहेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स १९.५१ अंक घटेर ५०६.२७ विन्दुमा पुगेको छ।