समाचार

अ”लबि”दा बलिउड अभिनेत्री अरुणा इरानी

अ”लबि”दा बलिउड अभिनेत्री अरुणा इरानी
Enews Nepali
@Enewsnepali

अ”लबि”दा बलिउड अभिनेत्री अरुणा इरानी
FacebookTwitterPrintEmailMore
एजेन्सी । बलिउड अभिनेत्री अरुणा इरानी बलिउडबाट अ”लबि”दा भएकी छिन् । कलाकार ईरानीले थुप्रै सुपरहिट फिल्ममा सम्झनलायक भूमिका निर्वाह गरेकी छन् । तर उनले हालसालै बलिउडमा काम नगर्ने निर्णय गर्दै बलिउडबाट बि’दा लिएकी हुन्।

कलाकार इरानीले सदाकालागी भने बलिउड छाडे’की हैनिन् । पछिल्लो समय पुरै विश्वलाई नै ह”ल्लाई रहेको कोरोनाको कारण कलाकार इरानीले आफुलाई कुनै पनि प्रकारको क्यामेरा अगाडी नआउने बताउँदै बलिउडबाट बिदा भएकी हुन् । उनी कोभिड महामारी सुरु भएदेखि क्यामराबाट टाढिएकी हुन् ।

हालैमात्र उनले अभिनयबाट टाढिएको कारणका बारेमा खुलासा गरेकी छन् । उनले आफ्नो उमेर बढ्दै गएको कारण सेटमा फर्कन नसकेको जनाएकी पनि गराएकी छन् ।

‘हामीलाई सेटमा फर्कन समय लाग्नेछ । मेरो उमेरलाई हेर्दा बाहिर निस्कन र काम गर्न यो सही समय होइन । मलाई कहिलेकाँही पुनः काम सुरु गर्नुपर्छ जस्तो लाग्छ । तर जीवनको अवस्थाले मलाई कुनै नयाँ प्रोजेक्टसँग जोडिन डर लाग्दैछ’, उनले भनेकी छन् ।

अ”लबि”दा बलिउड अभिनेत्री अरुणा इरानी

Related Articles

Back to top button