समाचार

प्रेमीसँग मिलेर आफ्नै श्रीमानको ह ‘त्या

प्रेमीसँग मिलेर आफ्नै श्रीमानको ह ‘त्या

प्रेमीसँग मिलेर आफ्नै श्रीमानको ह ‘त्या

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

Barron Trump Is A Mystery: 7 Little-Known Facts About The Guy
Limelight Media

15 Genius Style Secrets From Asian Women
Herbeauty
एजेन्सी / श्रीमान र श्रीमतीको सम्बन्च दुनियाँमा सबैभन्दा विश्वासिलो सम्बन्ध मानिन्छ। तर सबैका हकमा यो कुरा लागू हुँदैन।

PROMOTED CONTENT
Mgid
Mgid

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

7 Little-Known Facts About Barron Trump
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

भारतको बिहारमा एक महिलाले आफ्नो पति क्रु’र तरिकाले ह त्या गरेकी छिन्। ती महिलाले आफ्नो प्रेमी र बहिनीको सहयोगमा आफ्नो पतिको ह त्या गरेको बताइएको छ।

उनले पतिको ह त्या गरिन् र केमि’कल हालेकी थिइन्। जसका कारण श व गलेर नष्ट होस् । घटना मुजफ्फपुरको हो । ह त्या हुनेमा ३० वर्षीय राकेश रहेका छन्। प्रहरीले उनकी श्रीमती राधा, प्रेमी सुवास र महिलाकी बहिनीले मिलेर ह त्या गरेको आ रोप लगाएको छ।

श वलाई ठेगान लगाउन महिलाका प्रेमी सुवासले फ्ल्याट भाडामा लिएका थिए। त्यहीँ लगेर उनीहरुले श वलाई टुक्रा टुक्रा पारे। श वलाई गलाउने रसायन प्रयोग गरिएको प्रहरीको भनाई छ। त्यसक्रममा ब्लास्ट भएको थियो। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो।

मृ तकका भाइ दिनेशले भाउजु राधा र सुवासबीच अ वैध सम्बन्ध रहेको बताएका छन्।

दिनेशले उनीहरुवि रुद्ध ह त्या गरेको आ’रोपमा मु’द्धा दर्ता गरिसकेकेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Related Articles

Back to top button