समाचार

ग्यास लि’क हुँदा ज’ले’का झापाका खनाल दम्पति’को मृ’त्यु

ग्यास लि’क हुँदा ज’ले’का झापाका खनाल दम्पति’को मृ’त्यु

अषोज ५, २०७८ मंगलबार 5
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
खाना पकाउने ग्यास लि’क भएर आग’लागी हुँ’दा ज’ले’का झापा अर्जुनधाराका खनाल दम्पति’को मृ’त्यु भए’को छ । मृ’त्यु हु’ने’मा अर्जुनधारा –७ का रोम खनाल र दुर्गा खनाल रहेका छन् ।\

उनीहरुको सोमबार साँझ दुई घण्टाको अन्तर’मा मृ’त्यु भए’को हो । ग्यास लि’क हुँ’दा घोरा पंकज खनाल समेत घा’इते भएका थिए । उनको स्वा’स्थ्य अवस्था सामान्य रहेको स्थानीय कमल पोखरेलले जानकारी दिए ।

गत भदौ २६ गते शनिबार साँझ खनाल परिवारमा ग्या’स लि’क भए’को थियो । श्रीमान–श्रीमतिको शरिर पूर्ण रुपमा आ’गो’ले ज’ले’को थियो । तीनै जनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

आ’गला’गीबा’ट खनाल’को घर ध्व’स्त भए’को छ । खनाल परिवारको उपचारमा स’मस्या भएपछि स्थानीयले सहयोग संकलन गर्न थालेका थिए ।

यो पनि पढ्नुहोस् , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म सङ्क्रमण विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ ।

अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी दिए ।

ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए । यस्तै खोप शाखा प्रमुख सागर दाहालले काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने बताउनुभयो । यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

बाँकी ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

Related Articles

Back to top button