अन्तिम दिन भद्रकालीमा धर्ती माताले देखाइन कालीको राक्षसी रुप, प्रहरीकै अगाडी गरिन यस्तो ताण्डब !
अन्तिम दिन भद्रकालीमा धर्ती माताले देखाइन कालीको राक्षसी रुप, प्रहरीकै अगाडी गरिन यस्तो ताण्डब !
Enews Nepali
@Enewsnepali
अन्तिम दिन भद्रकालीमा धर्ती माताले देखाइन कालीको राक्षसी रुप, प्रहरीकै अगाडी गरिन यस्तो ताण्डब !
FacebookTwitterPrintEmailMore
भद्रकाली
आज बाट भद्रकालीमा धर्ति माताको तपस्या र बाणी सकिएको छ । आज अन्तिम दिन उनले झन् कालिको राक्षसी रुप देखाएकी छिन | खुकुरी र त्रिशुल लिएर भित्र मन्दिरमा पस्दा सबै भक्तहरुको रुवाबासी र ताण्डब चलेको छ ।आजको अन्तिम दिन अन्य माता र पितासंग धर्ति माताको पनि घम्सन भएको छ |
आज माताले सदा जस्तै धेरै युवतीहरुलाइ आशिर्वाद पनि दीइन भने कोहि कोहि त यसरि कालीको अवतारमा पनि उत्रिएका थिए।सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ।
यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन | हेर्नुहोस आज अन्तिम दिन धर्ति माताको लिला –