समाचार

हे भगवान : कृपया फोटोमा छोएर रिप लेख्नु होला

हे भगवान : कृपया फोटोमा छोएर रिप लेख्नु होला

हे भगवान : कृपया फोटोमा छोएर रिप लेख्नु होला

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
हार्दिक श्र’द्धाञ्जली तथा स’मवेदना
अछाम कमल बजार नगरपालिका सेरा ७ कुल्देव
मेरा भतिज प्रेम भण्डारीको हिजो राती 45 बर्षको उमेरमा असामयिक

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

मोरङ रोजिना का’ण्डः एउटा मान्छेले राति ढोका ढ’क्ढ’क्या’उँदै थियो, बाहिरियो…
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
नि’धन भएको छ मेरो जिन्दगीमा सबै भन्दा ठुलो घ’टना भएको हुँदा म धेरै दुखित भयको छु हे भगवान तईल म संग यस्तो किन बदला लिइ भतिज तिम्रो आ’त्माले शान्ति पाओस् बैकुन्डमा बास मिलोस् हैद्र्‍राबाद को वनास्तलिपुरम । –

सामाजिक सञ्जाल बाट लिइएको

काठमाडौँ – नेपालमा पछिल्‍लो समय निषेधाज्ञा खुलुलो भएसँगै विभिन्‍न मुलुकबाट नेपालीहरू स्वदेश फर्किने क्रम बढेको छ । अझै चाडवाडसमेत नजिकिँदै जाँदा स्वदेश फर्किने नेपालीको संख्‍या बढ्न थालेको छ । तर, महामा’रीको समयमा स्‍वदेश फर्किएका नेपाली दोहोरो व्ययभारको मारमा पर्ने गरेका छन् ।

विदेशबाट फर्किएका नेपालीले सरकारले तोकेको होटल क्‍वारे’न्टिनमा बस्‍नुपर्छ। होटल क्‍वा’रे’न्टिन बस्‍नुपर्ने बाध्यकारी नीतिले विदेशबाट आउने नेपालीलाई आर्थिक व्ययभार बढ्न थालेको छ । उनीहरूले को’भिड नेगे’टिभ रिपोर्ट लिएर आए पनि अनिवार्य होटेल क्वारे’न्‍टिन बस्‍नुपर्ने नियमले खर्च बढाएको हो। त्यसैमाथि विदेशमा को’भिड प’रीक्षण गरेको भए पनि स्वदेश आइसकेपछि फेरि को’भिड परीक्षणमा खर्च गर्नुपर्ने बाध्यताले उनीहरूलाई छ ।

होटल क्वारे’न्‍टिनमा बस्‍नेले पीसी’आर परीक्षण शुल्कसमेत छुट्टै तिर्ने गरेका छन् । यसले आर्थिक व्ययभार बढेको बताउन उनीहरू गुनासो गर्छन् ।
सरकारले विदेशबाट आएकालाई क्‍वारे’न्‍टिनमा बस्‍नुपर्ने नियम बनाए पनि परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता छ ।

सरकारी प्रयोगशालामा पी’सीआर परीक्षणको शुल्क १ हजार रुपैयाँ भए पनि होटलले पीसी’आर परीक्षण गर्न ५ हजार रुपैयाँ लिने गरेका छन् । सरकारले क्वारेन्‍टि’नका लागि होटल सूचीकृत गरे पनि को’भिड परीक्षणका लागि व्यवस्था नगर्दा उनीहरूले सास्ती भोगिरहेका छन् । विदेशबाट को’भिड नेगेटि’भ रि’पोर्ट बोकी नेपाल आउने उनीहरूले क्‍वारे’न्टिन बस्‍नुपर्ने झन्झट हटाउन माग गरेका छन् ।

तीन दिन क्‍वा’रेन्‍टिन बसेको १० हजार रुपैयाँ
जापानबाट केही दिनअघि फर्किएका ललितपुरका पूर्णबहादुरले जापानमा को’भिड पी’सीआर परीक्षण गरेर आएका थिए । आफ्नो सम्पूर्ण कागजपत्र देखाएपछि उनले को’भिड सुरक्षाको मापदण्ड अपनाउनुपर्ने फारम भरे । ‘।।
को’भिडवि’रुद्धको खोप लगाएकाले सहजै बाहिर जान पाए,’ राईले भने,’ आफूले खोप नलगाएकाले पीसी’आर रि’पोर्ट नेगेटिभ भए पनि प्रहरीले होटलमा क्वारे’न्‍टिनमा पठायो ।’ तीन दिनमा उनले १० हजार रुपैयाँ तिरे । होटल गौरीमा उनी क्वारे’न्‍टिनमा बसेका हुन्।
राईले १० हजार रुपैयाँ तिरेर तीन दिन क्वारे’न्‍टिनमामा बसे पनि पी’सीआर परी’क्षणको छुट्टै शुल्क तिर्न बाध्‍य पारियो । क्वारे’न्‍टिनको नाममा बढी खर्च व्यहोर्नु परेको उनको भनाइ छ ।

विमानस्थलअगाडि रहेको होटल गौरीले क्वारे’न्‍टिनको मापदण्डसमेत उल्लघंन गरेकाले सीसीएमसीले कार’बाही गरिसकेको छ । क्वा’रेन्‍टिन अवधिभर विदेशबाट आएका मानिसलाई नराखेको तथा स्थानीय तहको निग’रानीमा क्वा’रेन्‍टिन बस्छु भनी जान दिएकाले होटल गौरीलाई कार’बाही समेत गरिसकेको छ । तर, कार’बाहीमा परेको होटलसमेत बुकिङ भइरहेको छ ।

‘क्वारे’न्‍टिनमा बस्दा खर्च हुने हुँदा भारतबाट स्वदेश फर्कन मान्दैनन्’ दक्षिण एशियाली मुलुकमा सबैभन्दा बढी को’भिड संक्रमितको संख्या रहेको मुलुक हो भारत। भारतका लागि नेपाल एयर लायन्सको दैनिक एक उडान र एयर इन्डियाको सातामा तीन वटा उडान हुने गरेको छ । नेपालबाट जाने र भारतबाट आएका नेपालीलाई समेत क्वा’रेन्‍टिनमा बस्‍नुपर्ने बाध्यता छ ।

को’भिड सुर’क्षाको मापदण्ड अपनाउनुपर्ने बाध्यताले नेपालीहरूको व्ययभार बढ्ने भारतमा बसिरहेकी सञ्‍चारकर्मी आशा थपलियाले बताइन् । भारतमा रहेका नेपालीहरू स्वदेश फर्कदा क्वा’रेन्‍टिन बस्दा खर्च हुने त्रासले फर्कन नचाहेको उनले दाबी गरिन् ।

नेपालमा निषेधाज्ञा खुकुलो भइसकेकाले को’भिडको रि’पोर्ट नेगे’टिभ देखाएर सहजै होम क्वारे’न्‍टिन बस्‍न दिनुपर्ने थपलियाको भनाइ छ । ‘मानिसको आवतजावत बढिसकेको छ । सबैतिर खुला भइसकेको छ,’ थपलियाले भनिन्,’ पी’सीआर रि’पोर्ट ने’गेटिभ देखाएपछि सहजै घर जान पाउनुपर्छ ।’ भारतमा रहेका नेपाली विद्यार्थीहरूले रिपो’र्ट नेगेटिभ देखाए पनि क्वा’रेन्‍टिन बस्दा बढी खर्च तिर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

खोप लगाएकाले को’भिड रि’पोर्ट नेगे’टिभ देखाएमा घर जान पाउने
विदेशबाट खोप लगाइ आएका नेपालीले को’भिड रिपोर्ट ने’गेटिभ देखाएमा उनीहरूलाई घर जान दिने गरेको को’भिड-१९ संकट व्यवस्थापन केन्द्रका नुरहरि खतिवडाले बताए । खोप नलगाएको तर को’भिड रिपोर्ट नेगे’टिभ देखाए पनि उनीहरूले होटल क्वा’रेन्‍टिन बस्‍नुपर्ने उनको भनाइ छ । को’भिडको जोखिम रहेकाले र सरकारले बनाएको नियमलाई पालना गर्नुपर्ने खतिवडाले बताए । विदेशबाट आएकालाई होटल क्वा’रेन्‍टिन बस्‍नुपर्ने नियम मन्त्रिपरिषदले बनाएकाले त्यसलाई अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय- समय सीसीएमसीको सिफारिसमा निषेधाज्ञा खुकुलो पार्दै लगिएको उनको भनाइ छ । सीसीएमसीको अध्यक्ष प्रधानमन्त्री हुने भएकाले सोही अनुसार निर्णय भएको उनले बताए । अबको सीसीएमसी बैठकमा थप नयाँ एजेण्डा प्रस्तुत गरिने खतिवडाले बताए । विदेशबाट आएका मानिसलाई राख्‍न २२२ वटा होटलको व्यवस्था गरिएको छ ।

हालसम्म सीसीएमसीले क्वारे’न्‍टिनको मापदण्डविपरीत कार्य गरेको चार वटा होटललाई कारबाही गरिसकेका छन् । शिवम होटल प्लाजा पिङ्गलास्थान, होटल बागमती, होटल पिलग्रिम्स ठमेल र होटल गौरी एयरपोर्टलाई कारबाही गरिसकेको छ । त्यस्ता होटलमा बुकिङ नगर्न उनले आग्रह गरे । अतिन आचार्य इकागाज

Related Articles

Back to top button