समाचार

दिनभरी अर्कै केटा संग सु;तेर आउथि राति एकलै सुत्थी – श्रीमान

दिनभरी अर्कै केटा संग सु;तेर आउथि राति एकलै सुत्थी – श्रीमान

दिनभरी अर्कै केटा संग सु;तेर आउथि राति एकलै सुत्थी – श्रीमान

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
विवाह पछि श्रीमान र श्रीमतीबीच हुनुपर्ने सम्बन्ध भएन भन्दै एक पुरुष मिडियामा आएका छन । उनले संगै एउटै विस्तरामा हुँदा पनि आफुहरुबीच कुनै सम्बन्ध राख्न नचाहने श्रीमतीको ब्यवहार भने शंका लाग्दो रहेको श्रीमानको भनाई छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

नुहाउँदा पिसाब छाड्नुहुन्छ?अवस्य पढ्नुहोस यो जानकारी – Samachar Post Dainik
२ वर्ष सम्म त्यस्तो सम्बन्धमा रहेकी श्रीमती अहिले छोडेर हिँडेपछि श्रीमान मिडियामा आएका हुन् । उनीहरुको एक सन्तान पनि छन् । दुई वर्ष देखि आफुसंग सम्बन्ध राख्न नचाहेकी महिला गीता गाहा (वुटवल) हराएकी हुन् ।

उनका १० वर्षका छोरा छन् । गीताको श्रीमानले आफु समस्यामा परेँ भन्दै न्याय चाहियो भनेका छन् । डेढ महिना देखि श्रीमती कहाँ छन् भन्ने थाहा पाउन नसकेपछि अन्त्यमा मिडियाका सहारा लिन आएको बताएका छन् । ५ मा पढ्ने छोराले बारम्बार आमा खोज्ने गरेको पनि बताएका छन् । श्रीमती हराए पछि मात्र आफुले श्रीमतीको अरु कुनै पुरुषसंग सम्बन्ध रहेको थाहा पाएको बताएका छन् ।

श्रीमान घरमै भएको बेलामा उनी घर छोडेर हिँडेको बताए । त्यो दिन विहानै देखि यता र उता गरिरहेको थियो, उसको हिड्ने योजना रहेछ श्रीमान भन्छन्, हाम्रो बोलचाल राम्रोसंग नभएको २ वर्ष भएको थियो । अर्कोसंग लागेर होला घरमा आएर सबैसंग वि वाद गर्ने गर्थिन, आमाबुवालाई खाना पनि पकाइदिन्थनन् । त्यही भएर बोलचाल नै थिएन । उनका श्रीमान ग्रिलको काम गर्ने गरेका छन् ।

१० वर्षको छोरालाई आमाको बारेमा झुटो बोलेको बताएका छन् । ममी खै ? भनेर छोराले सोध्छ, राती उठेर यता र उता खोज्छ आमालाई नै खोजेको होला । छोराको ब्यवहार देखेर निकै नराम्रो लाग्छ ।

घरमै हुँदा पनि उनी घरवाट बारम्बार निस्कने गरेको थियो । जतिबेला मनलाग्यो घर आउने नत्र घरवाट हिड्ने गरेको श्रीमानको भनाई छ

Related Articles

Back to top button