समाचार

२ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ

२ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ

२ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ !
जतिबेला तपाईंको मृ:त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस्। .

PROMOTED CONTENT
Mgid
Mgid

Make Your Own Product For Your Scalp
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

नुहाउँदा पिसाब छाड्नुहुन्छ?अवस्य पढ्नुहोस यो जानकारी – Samachar Post Dainik
. ला’स लाई सुताउनुहोस। यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन्, जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस ।

ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस ।

किनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन । ला’स त त्यो हो, तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।

जिन्दगी थोरै छ, हरेक पल म खुशी छु. काम मा खुशी छ, आराम गर्दा खुशी छु आज खाना मा मासु छैन, दाल मा पनि म खुशी छु आज गाडी छैन, हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैन, एक्लै पनि खुशी छु, आज कोही रिसाएको छ, उ रि:साएको छ मलाई थाहा भएर पनि म खुशी छु।जसलाई देख्न सक्दिन, उसको आवाज सुनेर पनि खुशी छु। जसलाई पाउन सक्दिन, उसको बारेमा सोचेर पनि म खुसी छु।

हिजोको दिनहरू बितिसकेको छ, उसको मीठो सम्झनामा पनि म खुशी छु.भोलिको बारेमा थाहा छैन, पर्खाइमा पनि म खुशी छु. हाँस्दै खेल्दै बित्दै छ समय, आज मा पनि म खुशी छु. जिन्दगी छ छोटो, हरेक पल म खुशी छु । यदि यि माथिका लेखहरु मनमा छुयोभने जवाफ दिनुहोस्।

Related Articles

Back to top button