समाचार

श्रीमान् बिदेश’मा श्रीमती अर्कै संग टाप’ जो संग गएको त्यो केटा यिनलाई छोडेर टाप’ रुँ;दै मिडियामा ( भिडियो )

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

15 Genius Style Secrets From Asian Women
Herbeauty
श्रीमान् बिदेश’मा श्रीमती अर्कै संग टाप’ जो संग गएको त्यो केटा यिनलाई छोडेर टाप’ रुँ;दै मिडियामा ( भिडियो )
नेपालमा पछिल्लो सम्ब,न्धबिच्छेदको घटना बढ्दो क्रममा छ ।

PROMOTED CONTENT
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Make Your Own Product For Your Scalp
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

नुहाउँदा पिसाब छाड्नुहुन्छ?अवस्य पढ्नुहोस यो जानकारी – Samachar Post Dainik
कतिपय सम्बन्धबिच्छेद श्रीमान् श्रीमती नै नेपालमा भएतापनी एक अर्कासंगको बैमनस्यताको कारणले भएको छ भने श्रीमान् श्रीमतीबीचका अधिकांश सम्बन्धविच्छेद वैदेशिक रो,जगारका कारण नै हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको रहेको देखिन्छ ।

वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले श्रीमतीको आचरणमाथि शंका गर्नु, श्रीमान् विदेशमै रहेका बेला श्रीमतीको परपुरुषसँग सम्बन्ध जोड्नुजस्ता कारणले सम्ब,न्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

यस्तै श्रीमानको ज्यादतीका कारणले पनि सम्बन्ध बिच्छेद नभएको होईन । यसका साथै कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुँदै गएपछि एकले अर्कालाई मन नपराउने कारणले पनि सम्बन्धविच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको हुनसक्छ ।

Related Articles

Back to top button