दुर्घटनामा मृत्यु भएकी भनिएकी सपना यस्तो अवस्थामा फेला परिन, परिवारमा पनि चकित
दुर्घटनामा मृत्यु भएकी भनिएकी सपना यस्तो अवस्थामा फेला परिन, परिवारमा पनि चकित
अशोज २, २०७८ – by Samaj Patra
recommended by
Mgid
Mgid
TESTOULTRA
Stop Disappointing In Bed! Try This Method!
LEARN MORE
काठमाडौँ
केही दिनदेखि बिगबोस फेम तथा हरियाणवीको नृत्यगंना सपना चौधरीको निधनको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
New Epic Game For Men!
LEARN MORE
उनको हरियाणाको सिरसामा सडक दुर्घटनामा उनको मृत्यु भएको दाबी गरिएको थियो । सामाजिक सञ्जालमा उनको मृत्युमा श्रदान्जली दिनेहरु पनि धेरै थिए ।
उनको मृत्युको खबरले परिवार तथा आफन्त स्त’ब्ध भए । तर उनको यो मृत्यु साचो नभएर अ’फवा’ह मात्र थियो । उनी हालसम्म जि’उदै छिन् । पछिल्लो समय एक अन्तर्वाताको क्रममा सपना चौधरीले निधनको अ’फवा’हले आफ्नो परिवारलाई धेरै चो’ट पुगेको बताएकी छिन् ।
उनले आफैले परिवारलाई आफु जि’उदै भएको बताउदै सम्झाउन नै गाह्रो परेको बताइन् । उनले आफ्नो पेशामा अनेक तरहका अ’फबा’हसँग जु’ध्न पर्ने उनको भनाई थियो ।
आफ्नो कारणले गर्दा परिवारमा पनि धेरै गा’ह्रो हुने उनले तर्क गरिन् । सपना हरियाणवी नृत्य र स्टेज शो को कारण चर्चित छिन् । उनले २०२० मा विवाह गरेकी हुन्, उनको एक छोरा पनि छ ।