समाचार

विहेको पहिलो रातमा दुलहीले बेउलाको भाई संग यौ ,न; स, म्बन्ध राखे पछि….

विहेको पहिलो रातमा दुलहीले बेउलाको भाई संग यौ ,न; स, म्बन्ध राखे पछि….

भाद्र २०, २०७८ आइतबार 183
967
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
भनिन्छ विहे दुई परिवारका साथसाथै दुई मानिसको यस्तो मिलन हो जो विश्वासमा अडेको हुन्छ । तर, कर्नाटक हाईकोर्टमा एक घरमा श्रीमान र श्रीमती एकअर्काविरुद्ध से; क्स नगरेको आरोप लगाउँदै स; म्बन्ध वि; च्छेदका लागि निवेदन दिएका छन् ।

समाचार अनुसार हाईकोर्टले पनि यो विवाहित जोडीलाई स; म्बन्ध वि; च्छेदका लागि यसकारण अनुमति दिएको छ कि विहेपछि उनीहरुबीच कहिलेपनि यौ; न स; म्बन्ध बसेन ।

हाईकोर्टले आफ्नो फैसलामा भनेको छ कि यो मुद्दामा कुनै शा; रीरिक असक्षमता वा अन्य कुनै अर्को कारणले से; क्स असफल भएको देखिएन् । यो प्रथा हो कि विहेपछि घरमा पहिला त्यसपछि दुलहीको घर (माइत)मा रिसेप्शन आयोजना गरिन्छ ।

आरोप छ कि श्रीमतीले विहेपछि मैसूर भन्ने ठाउँमा शिफ्ट हुने बाचा गरेकी थिइन् तर, दुई महिनापछि उनले आफ्नो ट्रान्सफर हुन नसक्ने बताइन् ।

यता श्रीमतीले पनि आरोप लगाएकी छिन् कि उनका परिवारले विहेको पहिलो रातमा पार्टीको आयोजना गरेका थिए जहाँ उनका पति आएनन् । अब हाईकोर्टले सम्बन्ध विच्छेदको मञ्जुरी दिइसकेको छ । श्रीमान मंसूमा एक उप–रजिष्ट्रार हुन भने पत्नी शिवगोमामा एक सिस्टम एनलिष्ट हुन्

के कारण आउँछ अनुहारमा डन्डिफोर, यसरी पाउनुहोस् सधैँका लागि मुक्ति

काठमाडौँ । छालामा उत्पन्न हुने समस्या मध्य एक हो डन्डिफोर । डन्डिफोरले मानिसको सुन्दरतामा कमी ल्याउनुका साथै छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने काम गरिरहेको हुन्छ।

जसका कारण मानिसहरु डन्डिफोर आउन नदिन विभिन्न सावधानी अपनाइरहेका हुन्छन्। यो अत्यन्तै जरुरी पनि हुन्छ। डन्डिफोरबाट बच्नका लागि विभिन्न सावधानी अपनाउदा अपनाउदै पनि कहिले काही डन्डिफोर आउने गर्दछ। आज हामी तपाईलाई डन्डिफोरबाट छुटकारा पाउने केही उपायका बारेमा जानकारी दिदैछौँ ।

के छ घरेलु उपचार विधि ?**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मसुरोको दाल : मसुरको दाल डन्डिफोर हटाउन समेत उपयोगी हुन्छ । यसका निम्ति मसुरोको दाललाई पानीमा भिजाएर पिस्नुपर्छ । उक्त पेस्टमा एक चुट्की बेसार मिलाउने । अब त्यसलाई राम्ररी अनुहारमा लगाउनुपर्छ । केहि समयपछि सफा पानीले पखाल्नुपर्छ ।

बेसार र बेसनको फेस प्याकः २ चम्चा बेसनमा एक चौथाई चम्चा बेसार मिलाउने । त्यसमा गुलाब जल र काँचो दुध मिसाएर पेस्ट तयार गर्ने । यदि अनुहार तैलिया छ भने दुधको ठाउँमा पानी पनि प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारमा दिनहुँ लगाउनुपर्छ, डन्डिफोरको समस्याबाट मुक्ति पाइन्छ ।

बरफ : आइसक्युव अर्थात बरफ पनि डन्डिफोर हटाउनमा उपयोगी हुन्छ । आइसक्युबले आफ्नो अनुहारमा रगड्नुपर्छ । यसले डन्डिफोर भएको स्थानमा रक्तसंचार तिब्र हुन्छ ।

मह : मह एक उत्कृष्ट उत्पादन हो, जसले डन्डिफोरबाट तुरुन्तै आरम दिन्छ । महमा कपास डुबाएर डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ । आधा घण्टापछि मनतातो पानीले पखाल्नुपर्छ ।

कागती: सौन्दर्यका लागि कागती उत्कृष्ट विकल्प हो । यसमा भिटामिन सि पाइन्छ । कागतीको रस प्रयोग गरेर अनुहार सफा गर्दा डन्डिफोरबाट छुटकारा पाइन्छ ।

चामल: रातभर एक कप चामल भिजाएर राख्ने । बिहान पानी छानेर पिस्ने । त्यसमा केहि थोपा कागतीको रस चुहाइदिने । उक्त लेप डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ, ठीक हुन्छ ।

लसुन: डन्डिफोरको प्राकृतिक उपचारको लागि लसुन फाइदाजनक हुन्छ । केहि लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने । उक्त रसमा कागतीको रस मिसाउनुपर्छ । त्यस मिश्रण अनुहारमा लगाएर १० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

बाफ : पानीको बाफले पनि अनुहारमा रहेको डन्डिफोर हटाउन सहयोग गर्छ । बाफले छालाको रोमछिद्र खुल्छ । साथै यो यस्तो प्रक्रिया हो, जसले छालामा रहेको फोहोर मैला समेत हटाउँछ ।

रसायनयुक्त प्रसाधनको प्रयोग नगरौं

अनुहारको सौन्दर्यका लागि घरेलु उपचार मात्र काफी हुँदैन । हामी अनुहारमा अनेकौ कस्मेटिक प्रोडक्ट प्रयोग गरिरहेका हुन्छौ, जसले क्षणिक सौन्दर्य प्रदान गरेपनि दीर्घकालिन रुपमा हानी पुर्‍याउँछ । यस्ता रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोगलाई घटाउनुपर्छ ।

घाममा निस्कनुअघि

घामको बिकिरणले अनुहारको छालामा सोझो असर पर्छ । त्यसैले घाममा वा खुला स्थानमा निस्नुअघि कपडा, माक्स आदिले अनुहार ढाक्नुपर्छ । चर्को घाममा सनग्लास, माक्स, स्कार्फको प्रयोग उपयोगी हुन्छ ।

स्वस्थ्य खानपान

अनुहारको सौन्दर्यका लागि मेकअप वा उपचारले मात्र पुग्दैन । खासमा पेट सफा राख्नुपर्छ । रगतको शुद्धिकरण गर्नुपर्छ। यसमा लागि स्वस्थ्य खानपान आवश्यक हुन्छ ।

पर्याप्त पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने, फाइबरयुक्त खानेकुरा खाने, सलाद, फलफूलको सेवन बढाउने । साथै चिल्लो, चाप्लो, मसलेदार, अमिलो, पीरो खानेकुरा छालाको सौन्दर्यका लागि अनुकुल हुँदैन

Related Articles

Back to top button