समाचार

फेरि पानीमै बि’लिन् भइन् ए’कजना ३१ वर्षीय महिला(भिडियो सहित हे’र्नुहोस्)

फेरि भेरी नदीमा हाम फालेर पानीमै बि’लिन् भइन् ए’कजना ३१ वर्षीय महिला(भिडियो सहित हे’र्नुहोस्)
September 18, 2021 311
150
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सुर्खेत जि’ल्लाको भेरी नदिमा हाम फालेर एकजना परिचय नखुलेकी महिलाको ज्यान गएको छ।तल नदीको किनारमा लास जलिरहेको थियो,माथी पुलबाट गाडीहरू ओहोरदोहोर गरिरहेका थिए,एकजना महिला आफ्नो झोला,लुगा क’पडा,पर्स र केही अन्य सा’मानहरू नदीको छेउमा राखेर उनी हाम फालेकी थिइन्।\

अस्ति भर्खरै पोखराको सेती नदीबाअ टिकटक बनाउने क्रममा एकजना भर्खरै बिहे गरेकी महिला बिहे गरेको पाँच दिनमै साथीहरूसँग टि’कटक बनाउने र फोटो खिच्ने क्र’ममा सेती नदीले बगाएर बिलिन भएकी थिइन्।त्यसैगरी यी महिला पनि परसम्म बग्दै गइन्,किनारमा भएका मलामी हरूले चि’च्याउँदै बचाउनको लागि गुहार मागिरहेका थिए।तर हे’र्दाहेर्दै उनी पर पुगेर त्यहीँबाट हराउन पुगीन्।

हिजो दिउँसो लगभग दुई बजेको समयमा उनी त्यस ठाउँमा पुगेर हाम फालेकी थिइन्।उनी खास को हुन्,किन हाम फाल्न पुगीन् भन्ने कुरा खुल्न सकेको पनि छैन।उनको पर्स,चेकलाई आ’धार मानेर प्रहरीले खोजतलास गर्दा उनी कालीकोट घर भइ हाल सुर्खेत बस्दै आएकी ३१ वर्षी’य महिला भनेर खुल्न आएको छ।उनको बिहे समेत नभएको र उनका आफ’न्तहरू आएर उनको खो’जी कार्यमा लागिरहेका छन्।

फेरि भेरी नदीमा हाम फालेर पानीमै बि’लिन् भइन् ए’कजना ३१ वर्षीय महिला(भिडियो सहित हे’र्नुहोस्)

उनको दाइले आफ्नो बहिनीको मोबाइल चिन्नुभएको र उसले लगाउने चप्पल र कपडा पनि चिनेको र महिनी सामान्य मान’सिक अवस्था अलिक नभएर केही सम’ययता डिप्रे’सनमा रहेको पनि बताएका थिए।त्यहाँ प्र’त्यक्ष देख्ने केही मानिसहरू उनलाई बचाउन भनेर हाम फालेर पौडी पनि खेले तर उनलाई बचाउन सकेनन्।यसै बिषयमा तयार पारिएको भिडियो हेर्नुहोस,।
– लाईभ65टुडे बाट

Related Articles

Back to top button