समाचार

श्रीमान बिदेशमा नेपालमा २५ बर्सकी श्रीमती ४४ बर्सिय प’रपुरुष संग भा’गिन् छोरीको बि’चल्ली,(भिडियो )

श्रीमान बिदेशमा नेपालमा श्रीमती प’रपुरुष संग भा’गिन् छोरीको बि’चल्ली, श्रीमान भन्छन् छोरिको भ’विष्यको लागि भएपनि फेरि राख्ने (भिडियो )

अषोज १, २०७८ शुक्रबार 24
18
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
महोत्तरी जिल्लाको खैरमरा भन्ने ठाउँ जहाँ एक श्रीमती अन्यत्र परपुरुष सग आफ्नो श्रीमान र छोरिको बिचल्ली बनाएर फरार भएकि छिन् ।उषा श्रेष्ठ सुनार जो आफू मात्रै २५ बर्षकि छिन्।

तर उनी ४४ बर्षिय परपुरुषसग भागेको भन्ने खबर छ ।श्रीमान भने साउदिको ५५ डिग्रि भन्दापनि ज्यादा गर्मि सहेर आफ्नो श्रीमति घर परिवारको लागि भन्दै साउदिमा दिन रात मेहनत गरेर पैसा कमाउछन् अनि कमाएको पैसा सबै श्रीमती को नाममा नै पठाउछन् तर यता श्रीमती भने परपुरुष सग सम्बन्धमा रहन्छिन् र नभन्दै उनी यसरी उहिसग भाग्छिन् पनि ।

लाहुरे र लाहुरेनिको कथा जस्तै यो कथा पनि साबित भएको छ ।श्रीमान अहिले पनि चाहान्छन् कि श्रीमती जहाँ गएपनि फर्केर आउ घर समाल छोरिको भविष्य उपर तिमी हामिले खेलबाड गर्नु हुदैन भन्दै उनी एकदमै भावुक समेत हुन्छन् ।

Related Articles

Back to top button