समाचार

यिनै हुन् भेरी नदीमा…खुल्यो ड-र,लाग्दो र’ह-स्य (भिडियो सहित)

यिनै हुन् भेरी नदीमा हा’म फाल्ने महिला , उनको बारेमा खुल्यो ड-रलाग्दो र’ह-स्य (भिडियो सहित)

यिनै हुन् भेरी नदीमा हा’म फाल्ने महिला , उनको बारेमा खुल्यो ड-रलाग्दो र’ह-स्य (भिडियो सहित)

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

Barron Trump Is A Mystery: 7 Little-Known Facts About The Guy
Limelight Media
भेरी नदीमा एक अप’रिचित महिलाले हा’म फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हा’म फा’लेकी हुन् ।आफू म’लामी गएको बेला भेरी नदी किनारबाट महिलाले हा’मफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् । ‘

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

बस भीरबाट खस्दा, चालक सहित ४० जनाको मृ’त्यु २० जना घाइते(पुरा भिडियो) – Sa…
नदी किनारामा केही कागज र कपडा छन्, प्र’हरी नपुग्दासम्म हामीले हेर्न मिलेन। नदीमा हा’म फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् ।

उक्त महिला बिहे नगरी एकलै बजारमा बस्ने खुलेको छ।
उक्त महिला त्यस खोलामा आ\त्महत्या गर्ने भनि गएको जस्तो देखिन्छ किनकि सबै बाहिर राखेर उनि खोला मा पसेकी थिइन्। खोला ठुलो भएको कारणले पनि उनलाई देख्ने व्यक्तिले पनि बचाउन सकेका थिएनन्।

उनलाई जति बगाउदै लग्यो उतिनै उनले हात हल्लाउदै थिइन्। उनि बगेको हेर्ने बाहेक अरु मानिसहरुको कुनै उपाय नै थीएन।‘तत्काल उनको खोजी र पहिचानका लागि प्र’हरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं । जिल्ला प्र’हरी कार्यालय सुर्खेतका प्र’हरी निरीक्षक कनक शाहीले पनि घ’टनास्थलमा प्र’हरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए ।

यस्तै,मोरङको सुनवर्षी नगरपालिका–४ का ५१ वर्षीय दुर्गाप्रसाद ऋषिदेव शनिबार बिहान मृ’त फे’ला परेका छन् । घरदेखि ३ सय मिटर उत्तर–पश्चिममा रहेको बाटो छेउको नालीमा डुबेर मृत्यु भएको अवस्थामा श’व भेटिएको मोरङ प्र’हरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार बिहान ६ बजेतिर स्थानीयले ऋषिदेवलाई मृ’त फे’ला पारेपछि प्र’हरीलाई घ’टनाका बारेमा जानकारी दिएका हुन् । प्र’हरीले घ’टनाको अनुसन्धान थालिएको जनाएको छ ।

Related Articles

Back to top button