भिडियोसमाचार

अन्तमा उनी यता न उताको भइन…

७ दिन राखेर फर्काए केटाले….
4 mins अघि 13 2 minutes read
श्रीमान् बिदेशमा श्रीमती अर्कै संग भागिन, केटाले ७ दिन राखेर फर्काएपछी रुदै मिडियामा (हेरौ भिडियो)

मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
1.9k
Shares
facebook sharing buttontwitter sharing buttonpinterest sharing button

अ अ अ
नेपालमा पछिल्लो सम्बन्धबिच्छेदको घटना बढ्दो क्रममा छ । कतिपय सम्बन्धबिच्छेद श्रीमान् श्रीमती नै नेपालमा भएतापनी एक अर्कासंगको बैमनस्यताको कारणले भएको छ भने श्रीमान् श्रीमतीबीचका अधिकांश सम्बन्धविच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको रहेको देखिन्छ ।

वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले श्रीमतीको आचरणमाथि शंका गर्नु, श्रीमान् विदेशमै रहेका बेला श्रीमतीको परपुरुषसँग सम्बन्ध जोड्नुजस्ता कारणले सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस्तै श्रीमानको ज्यादतीका कारणले पनि सम्बन्ध बिच्छेद नभएको होईन । यसका साथै कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुँदै गएपछि एकले अर्कालाई मन नपराउने कारणले पनि सम्बन्धविच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको हुनसक्छ ।

सम्बन्ध विच्छेदका घटना बढ्नुमा वैदेशिक रोजगारी, बालविवाहका साथै घरेलु हिंसा पनि एक प्रमुख कारण हो तर वैदेशिक रोजगारीका कारण बढी सम्बन्धविच्छेद भएको देखिन्छ। यस्तै आफ्नो परिवारलाई बुझेर बस्न नसक्दा धोका पाएपछी एक महिला एक युट्युव च्यानलमा रुदै सहयोग माग्न आएकी छिन ।

उनका श्रीमान् बैदेशिक रोजगारीमा छन् । श्रीमान् भएको समयमा परपुरुष संग उनको माया प्रेम बस्यो र उनले २ बच्चालाई छोडेर त्यही पुरुष संग भागिन । अन्तिममा १ हप्ता पछि बिश्वास गरेर गएको ब्यक्तिले पनि धोका दियो । अन्तमा उनी यता न उताको भइन । घर परिवार कसैले वास्ता गर्न छोडेपछी उनी रुदै एक युट्युव च्यानलमा रुदै सहयोग माग्न आईन । यो भिडियो फाष्ट अनलाईन युट्युव च्यानलमा राखिएको छ । तल हेरौ सोही भिडियो ।

यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले

भाद्र ३१, २०७८ बिहिबार 22
2.7k
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले
यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले

यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले, हरेक दिन मन्दिर गएर आएर पतिलाई टिका लगाइदिन्छिन् र खुट्टा ढागेर आशिष माग्छिन्,

हेर्नुहोस् विबाहपछि निकै खुशी छिन् सुन्दरी आशा, विबाहपछि पहिलो पटक अन्तरवार्तामा पति पत्नि एकसथा आएको भिडियो बन्यो भाइरल, हेर्नुहोस् भिडियो

काठमाडौ । आफ्ना सन्तानका लागि आमाले जुनसुकै अवस्थामा पनि जे पनि गर्न सक्छिन् । अहिले विश्व महामारीको चपेटामा परेको छ । लाखौं आमाहरुलाई यो महामारीले शि का र बनाएको छ । तर हात खुट्टा चल्दा सम्म र जिवनको अन्तिम अवस्था सम्म पनि आमाको मायामा भने सन्तान प्रति कुनै कमि हुँदैन । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

हालै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । बच्चाहरूको लागि आमाको प्रेम निस्वार्थ र असीमित हुन्छ। उनी दुख, पीडा र बिमारीमा पनि आफ्ना बालबच्चाको पेट भराउन बिर्सिदिनन्। भन्ने कुराको पुष्टि यो तस्बिरले गरेको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

यो पनि पढ्नुहोस् , अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गर्नुभएको थियो । अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले सिनेटको कमिटिमा समेत दिनुभएको छ । वहुराष्ट्रिय देशहरुलाई सर्वसुलभ रुपमा अमेरिकाले उपलब्ध गराउने खोप आयोजना कोभ्याक्सको लागि नेपाल पनि लाभान्वित देश हो । यो प्रक्रियामा रहेको छ भने नेपालले अमेरिकाबाट खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि वढाइरहेको छ ।

अमेरिकी सरकारलाई नेपालको आवश्यकताअनुसारका सामाग्रीहरु, खोपलगायतको माग गर्ने कार्यमा अमेरिकी सरकारी एजेन्सीहरुसँग छलफल गर्न व्यस्त रहनुभएका अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडासँग अमेरिकाको वाशिङ्गटन डिसीस्थित राससका विशेष प्रतिनिधि मधुकर अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश तल प्रस्तुत छ ।

कोरोना भाइरसका कारणले नेपाल यतिबेला आक्रान्त छ । नेपाली नागरिकले अमेरिकामा उत्पादित खोप ल्याउन आग्रह गरिरहेको देखिन्छ । दूतावासले अमेरिकी सरकारी निकायसँग कसरी काम गरिरहेको छ ?

डा.खतिवडा ः स्वाभाविक रुपमा म तीन महिना अगाडि अमेरिकामा आफनो कार्यभार सम्हाल्न आउँदै गर्दा अमेरिकामा कोरोना भाइरसको प्रकोप ज्यादै नै थियो र नेपालमा केही कम जस्तो देखिएको थियो । म आफैँ पनि यहाँ आएर केही समय आइसोलेशनमा बसेको थिएँ । भ्याक्सिन लिएपछि मात्रै काममा आएका हौँ । अमेरिकामा कोरोना विरुद्धको खोपको प्रयोग पर्याप्त भइसकेको छ त्यसैले यहाँ नियन्त्रणतर्फ अगाडि बढेको देखिन्छ ।

Related Articles

Back to top button
Close